Forum


ShareSansar Main Page

New Topic

Aaj market minimum 15 point le up

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Sep 2013
Posts: 41
Wolf ji le jastai NRB ko directive, aatiyera bechne le pani bujheko bhaye market 15 bhanda badi le up hune raicha nai.
Member
Registered: Jul 2014
Posts: 106
15% up bhaneko ki down wolf jeeee.........heeeeeeeeeee
Member
Registered: Jun 2013
Posts: 152
http://www.onlinekhabar.com/2014/08/181524/

Be optimistic
Member
Registered: Oct 2013
Posts: 8022
Could one of the reason behind negativity in the market be the talk about "Crossing/touching previous record"?

-Cause when NEPSE made last record it crashed and investors could be scared of that no....

OR should I say """""""""""1175phobia""""""""""".

Investors need to be educated that when It made record last time, the price of BFIs were way high, more than double the present price and Present price is no where close to be crashing.... only investor's psychology could harm at this point .


:D :D :D :D :D :D
Member
Registered: Mar 2014
Posts: 503
Let's hope positive...and wait till trading time.
Member
Registered: Jul 2013
Posts: 986
MERO LAGANI
Tilak Koirala
Aug 20, 2014
नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुले शेयर बजारमा दैनिक किनबेच गर्ने शेयरमा लगानी गर्ने सीमा मात्रै तोकिएको स्पष्ट पारेको छ । बैंक तथा बित्तीय संस्थाहरुले शेयर तथा डिबेन्चरमा दीर्घकालीन लगानी गर्ने ३० प्रतिशतको सीमा कायमै राखी दैनिक रुपमा शेयर किनबेच गरेर नाफा कमाउने बढ्दो प्रबृति नियन्त्रण गर्न मात्र नयाँ निर्देशन मार्फत १ प्रतिशतको सिमा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका प्रबक्ता मनमोहन श्रेष्ठले मेरो लगानी डटकमसंग कुरा गर्दै दीर्घकालीन लगानी गर्नुपर्ने बेंक तथा बित्तीय संस्थाहरुले शेयर किनबेचको दैनिक कारोबारमा बढी संलग्न भई क्षणिक नाफा कमाउने प्रबृत्ति देखाउन थालेकोले ३० प्रतिशत मध्येबाट सीमा निर्धारण गरिएको स्पष्ट पार्नुभयो । उहांले बैंक तथा बित्तीय संस्थाहरुले दिर्घकालीन रुपमा म्युचुअल फण्ड, डिबेन्चर, सरकारी ऋण पत्र लगायतमा लगानी गर्न कुनै बाधा नभएको भन्दै ठूलो परिणाममा दैनिक रुपमा शेयर खरिद बिक्री गरी नाफा कमाउने प्रबृत्तिलाई निरुत्साहित गर्न मात्र नयाँ कदम चालिएको उल्लेख गर्नुभयो ।

उहाँले बैंक तथा बित्तीय संस्थाहरुले प्राथमिक पूँजीको ३० प्रतिशत भित्रबाट अल्पकालीन, दीर्घकालीन र निश्चित समयावधि तीन शीर्षकमा शेयर तथा डिबेन्चरमा लगानी गर्नसक्ने प्रावधान रहेको बताउनुभयोे । यसअघि ३० प्रतिशत भित्रबाट कुन शीर्षकमा कति लगानी गर्न पाउने भन्ने सिमा तोकिएको थिएन । ठूलो परिणाममा दोस्रो बजारमा शेयर किनी तत्काल बेचेर नाफा कमाउने प्रबृत्ति बढेकाले पूँजी बजार अस्थिर हुने, साना लगानीकर्ताहरु मारमा पर्ने र दीर्घकालीन लगानी गर्ने बैंक तथा बित्तीय संस्थाहरुको उद्धेश्यमै आघात पुग्ने अबस्था आएकाले निर्देशन जारी गरी सिमा भित्र रहन सतर्क गराईएको उहाँको भनाई छ । सिमा भन्दा बाहिर गई दैीनक रुपमा शेयर किनबेच गरिरहेका बैंक तथा बित्तीय संस्थाहरुलाई सिमा भित्र आउन झण्डै दश महिनाको समय दिईएकाले तत्काल उनीहरुले शेयर बेच्न नपर्ने र दोस्रो बजारमा पनि यस्को ठूलो असर नपर्ने उहाँको तर्क छ । घट्दो शेयर बजारमा राष्ट्र बैंकको नयाँ निर्देशनले कस्तो प्रभाव पार्छ भन्ने बारेमा आफुहरुले गंभीरतापुर्वक अनुगमन गरिरहेको पनि उहांले बताउनुभयो ।

त्यसैगरी लघुवित्तको संस्थापक शेयरमा गरिएको लगानीलाई विपन्न बर्ग कर्जामा गरिएको लगानी अन्तर्गत गणना गर्ने नयाँ नीतिले लुघवित्तहरुको पूँजी विस्तारमा सहयोग पुग्ने र लक्षित बर्ग लाभान्वित हुने पनि राष्ट्र बैंकले जनाएको छ ।
Member
Registered: Oct 2013
Posts: 296
Due to insider's fake information there was huge sell pressure from big investors over the last few days, but the information came wrong but rather positive for investors with prospected big bonus shares on the doorstep, maket will take bullish pattern today with double digit pop-up, so go buy good BFI shares to make good dough...

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub

General Error

General Error

An error was encountered. We apologize for any inconvenience.

In file Unknown on line 0:

E_WARNING - Unknown: write failed: No space left on device (28)

This error should probably not have occured, so please report it to the owner. Thank you for your help.

If you are the owner of this board and you believe this is a bug, please send a bug report.