Forum


ShareSansar Main Page

New Topic

Laxmi ko profit 80 crore+

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Jun 2013
Posts: 14
Sanchalan munafa le kehi hudaina net profit le nirdharan garchha kinaki provision kati garchha tyo kura net profit aaye pachhi thaha hunchha..
Member
Registered: Jul 2013
Posts: 35
लक्ष्मी बैंकको सञ्चालन मुनाफा ८० करोड, स्याङ्जा र बाँकेमा शाखा विस्तार

५ साउन, काठमाडौं । लक्ष्मी बैंकले आर्थिक वर्ष २०६९/०७० असार मसान्तसम्म ८० करोड रुपैयाँ भन्दा बढी सञ्चालन मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकले २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरि २० अर्ब रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ ।

त्यसैगरि, बैंकले स्याङ्जाको वालिङ बजार र बाँकेको कोहलपुरमा दुई शाखा विस्तार गरेको छ । थप दुई शाखासँगै बैंकका देशभर ३३ वटा शाखा, २ विस्तारित काउन्टर र ४५ एटिएम पुगेका छन् । बैंकले छिट्टै सुदूरपश्चिमको धनगढीमा शाखा विस्तार गर्ने जनाएको छ । हाल बैंकले देशका विभिन्न जिल्लामा साना तथा लघु उद्यमीलाई सरल रुपमा कर्जा प्रवाह गर्दै आएको छ ।
Member
Registered: Jun 2013
Posts: 60
If LBL profit is 80 cr then it will be above 400.
Member
Registered: Jul 2013
Posts: 35
source: aja ko naya patrika :shock:

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub