यो पांच ओटा ग्रामीण विकास बैंक मर्जको बारेमा पछिल्लो गतिबिधि के कस्तो भै रहेको छ? तपाईंहरु सँग कुनै जानकारी भए शेयर गर्नु होस् न है साथिहरु… आषाढ २०७१ भित्र नै मर्जर सक्ने कुराकानी थियो… lll