यो कम्पनि मा के तेस्तो खिचडी पाक्दै छ र हो दैनिक १०% ले कारोबार बढ्दै छ? अघिल्लो त्रैमास सम्म माइनस प्रोफिट देखाउदै थियो, कतै येस्मा पनि ठुला खेलाडीहरु को हात परेको त हैन?