Forum


ShareSansar Main Page

New Topic

एस बैंकले स्टक एक्सचेञ्जलाई भन्यो, हिमालय

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Jul 2014
Posts: 87
हिमालयन बैंक र एस डेभलपमेन्ट बैंक गाभिने http://www.onlinekhabar.com/2014/07/171571/
Member
Registered: Jul 2013
Posts: 34
Halla pa6i Dalla parla hai sathiharu..., buy reliable share n sleep well, like chcl,ebl,sic, nlic , plic, nlic..., sic is the still undervalue share ... , it's good option to buy
Member
Registered: Mar 2014
Posts: 24
Ace ko share uthaye k hi pharak pardainna.

good news is coming very soon. No worry
Member
Registered: Jul 2014
Posts: 5
jannai ace ko share uthako
Member
Registered: Jul 2014
Posts: 16
काठमाडौं । एस विकास बैंकले हिमालयन बैंकसँग मर्जका लागि कुनै पनि निर्णय नभएको जानकारी दिएको छ । सोमवार एस विकास बैंकका काम प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले नेपाल स्टक एक्सचेञ्जलाई पत्र लेखेर मर्जका विषयमा कुनै पनि निर्णय नभएको जानकारी दिएका छन् । स्टक एक्सचेञ्जले हिमालयन बैंकलाई पनि पत्र लेखेर मर्जका विषयमा प्रश्न गरेको छ । बैंक स्रोतले भन्यो, हामी पनि एस विकास बैंककै प्रकृतीमा पत्र लेख्दै छौं । - See more at: http://www.bizmandu.com/content/-7910.html#.U800y9kayc0
Member
Registered: Jul 2014
Posts: 16
Sad Newss :mrgreen: :mrgreen:

एस बैंकले स्टक एक्सचेञ्जलाई भन्यो, हिमालयन बैंकसँग मर्जको कुनै पनि निर्णय भएको छैन्
प्रकाशित मिति: Jul 21, 2014

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub