साथीहरु कृपया यस शीर्सकमा आफुले जाने नजानेका शेयर बजारमा प्रयोग हुने Technical शब्दहरुबारे सल्लाह गरौ र नयाँ लगानिकर्ता साथीहरुलाई सहयोग गरौ ।