Forum


ShareSansar Main Page

New Topic

एलाइन्स इन्स्योरेन्सको अध्यक्षमा ....

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Jun 2013
Posts: 195
AIC will be named Prabhu Insurance!!!
Member
Registered: Jun 2013
Posts: 195
१२ बैशाख काठमाडौं । एलाइन्स इन्स्योरेन्सको अध्यक्षमा प्रभू समूहका देवप्रसाद भट्टचन निर्वाचित भएका छन । गत शुक्रबार सम्पन्न कम्पनीको साधारणसभाबाट निर्वाचि सञ्चालकहरुको पहिलो बैठकले भट्टचनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
साधारणसभाले भट्टचनसहित प्रभू समूहका ३ जना सञ्चालक निर्वाचित गरेको थियो । कुसुम लामा र दक्ष पौडेल एलाइन्सको सञ्चालक समितिमा प्रभुका तर्फबाट सञ्चालक बनेका थिए ।
र्‍याडिसन होटलका अध्यक्षसमेत रहेका बिके श्रेष्ठले कम्पनीमा रहेको उनको ४० प्रतिशत सेयर प्रभू समहूहलाई बिक्री गरेका थिए ।
बैंकिङ व्यवसायमा राम्रो प्रगति गरेको प्रभू समूह बीमा क्षेत्रमा पहिलोपटक प्रबेस गरेको हो । आगामी केही वर्षभित्र कम्पनीको नाम परिवर्तन गरि प्रभू इन्स्योरेन्सकोरुपमा सञ्चालन गर्ने उद्देश्यका साथ यो समूह एलाइन्समा प्रबेस गरेको प्रभू समूह स्रोतले अनलाइनखबरलाई बतायो ।
- See more at: http://www.onlinekhabar.com/2014/04/191988/#sthash.S6h04Nys.dpuf

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub