Forum


ShareSansar Main Page

New Topic

Today kun chai share kinda ramro hola ?

Post Reply

Page: 1

Author Post
Member
Registered: Aug 2013
Posts: 107
Jun kine pani Ramro divident auni share kinuhos. Halla ko pachi lagera Non return ra Ghata ma bhayeko company ma juwa na khelnuhos.
Some best companies are CHCL, EBL, NABIL, PCBL, CZBIL, SANIMA, SHINE, MNBBL, SIC, SICL, NLG etc........................................
Member
Registered: Mar 2014
Posts: 7
chilime ko share kinna lagya kasto hola sathiharu? first time secondary market bata kinna lageko idea dinuna.
Member
Registered: Dec 2013
Posts: 75
arbinshakya जी,
Purchasing price यति नै हो भन्न त गार्हो हुन्छ । तपाईं कुन ब्रोकरबाट कारोवार गर्नु हुन्छ मलाई थाहा भएन । जो बाट गरेपनि १२ बज्न केही समय बाँकी हुँदै तपाईं ब्रोकर कम्पनीको सम्पर्कमा रहनोस (आँफै उपस्थित भएर अथवा फोनबाट) । उ बाट जानकारी लिनोस कि NIB का seller कति छन् र buyer कति छन् । Seller हरुले कति कतिका कित्ताहरु कति कतिमा राखेका छन् र buyer हरुले कतिमा लिन खोजेका छन् जानकारी लिनोस । Buyer को संख्या बढी छ भने त्यो समयमा धेरै घटाउन सकिन्न यद्यपि Buyer ले जहिले पनि घटाएरै मागेका हुन्छन् । त्यसैले seller को चाप बढी भएको मौका पर्खनोस । Seller को चाप बढी भएको दिन २-३ buyer ले घटाएर buy गरीसकेपछि तपाईं त्यसको २% सम्म घटाएर खरीदको लागी order गर्नोस । बजारको स्थिति (घट-बढ) हेरेर घटेको वेलामा लिनोस, सानो सानो कित्ता घटाउँदै उठाईरहनोस ।
Moderator
Registered: Jun 2013
Posts: 3823
2-2% ta ho ni.
Member
Registered: Jun 2013
Posts: 207
ghatayera bhannale kati samma halda thik hola nanamunijee?
Member
Registered: Dec 2013
Posts: 75
NIB long term कै लागी हो । बजारमा bargaining चलेको छ । Bargaining गर्न पछि नपर्नोस । घटाएर किन्ने प्रयाश गर्नोस । NIB धेरै राम्रो scrip हो ।
Member
Registered: Mar 2014
Posts: 11
nib shair long tom ko lagi kinda thik hunchha ?

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub