Nepse ma yesto kai effect huncha ki hudaine?
« Last edit by Respecting Risk on Thu Jun 27, 2013 3:39 pm. »
Page: 1
Author | Post |
---|---|
#1 Thu Jun 27, 2013 3:29 pm
|
|
Member
Registered: Jun 2013
Posts: 22
|
नेपाल स्टक एक्सचेञ्जको महाप्रवन्धकमा सिताराम थपलिया नियुक्त भएका छन् । बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले थपलियालाई स्टकको महाप्रवन्धकमा नियुक्त गरेको हो । सार्वजनिक संस्थान निर्देशन बोर्डले अर्थमन्त्रालयका उपसचिव डा. डिल्लीराज अर्याल, नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष सिताराम थपलिया र नेप्सेका पूर्वमहाप्रवन्ध शंकरमान सिंहलाई सिफारिश गरेको थियो । मन्त्रिपरिषद् बैठकले सिंहलाई विशेष आर्थिक क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा नियुक्ति गरेको छ ।
Nepse ma yesto kai effect huncha ki hudaine? « Last edit by Respecting Risk on Thu Jun 27, 2013 3:39 pm. » |
Page: 1
Sharesansar Forum Powered By Miracle Hub