Forum


ShareSansar Main Page

New Topic

मेगा बैंकबाट २ करोड हरायो !

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Feb 2014
Posts: 111
बैंकका कर्मचारी नमिलिकन यो सम्भव छैन किनकी यति ठूलो रकम एकाउन्टपेयी नगरी भुक्तानी गर्न मिल्दैन त्यसमा पनि ठूलो रकमको चेक आएपछि सामान्यतः खातावालालाई सम्पर्क गरेर मात्र भुक्तानी दिने परम्परा छ
Member
Registered: Oct 2013
Posts: 64
काठमाडौं , माघ २६ - राजधानीको मेगा बैंकबाट २ करोड रुपैंयाभन्दा बढि हराएको छ ।
मेगा बैकमा रहेको टुरिजम डेभ्लप्मेन्ट बैकको खाताबाट २ करोड ९ लाख ९० हजार रुपैंया हराएको प्रहरीले जनाएको छ । त्यहाँ खाता खोलेर राखेको उक्त रकम ३ दिन अघि एक ब्यक्तिले टुरिजम डेभ्लप्मेन्ट बैङकको चेक प्रयोग गरेर निकालेका हुन् ।
रकम हराएकोबारे महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी परेको छ । प्रहरीले चेक साटेर लैजानेकाबारे अनुसन्धान भइरहेको जनाएको छ ।


प्रकाशित मिति: २०७० माघ २६ १२:४७

Source: http://ekantipur.com/np/2070/10/26/full-story/383868.html

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub