बजारमा सबै लगानीकर्ताहरुको एकै साथ एक मत रहँदैन र बजारमा बुलीस र बियरिसबीच द्वन्द्व चलिरहन्छ । एकै साथ सबै बुलिस असम्भव नै हुन्छ, त्यसैले बजारमा आशंका र चिन्ताहरुलाई छेउ लगाएर लगानीकर्ताहरुले लगानी शुरु गर्ने गर्दछन् भने शंकाको खुराक नै ती खरिदकर्ताहरुका लागि उपयुक्त बन्न पुग्दछ ।
यसरी हालको नेपाली बजारमा लगानीकर्ताहरुले परिस्थिति र भावनालाई सन्तुलनमा राखेर निर्णय गर्नु पर्दछ । यस्तो अवस्थामा बजारले आफ्नो दिशा सुनिश्चत गर्नुपूर्व नै बजारमा उपलब्ध उच्च प्रदर्शनकर्ता सेयरहरुलाई खरिद गर्दै खरीदको आधार तयार गर्न सके भविष्यमा नेपाली बजारमा प्राप्त हुने ट्रेण्डको फाइदा लिन सकिने निश्चित छ ।
Read more at http://www.bizshala.com/story/%E2%80%98%E0%A4%AC%E0%A4%9C%E0%A4%BE%E0%A4%B0#0oMtrK4XFBZ6ecIp.99