कसैलाई जानकारी भए जवाफ पाऊ |
एकातिर कर दाता हरुलाई निचरेर घाटामा पनि कर तिर्न लगाउने अनि आर्को तिर यस्ता नियम लेराएर यसरि नीतिगत भस्त्राचार गरेर मजाले कुम्लाउने ????
आर्थिक विधेयक २०७५ को पाना नम्बर २७७ को ११(ख) मा निम्नलिखित कुरा उल्लेखित छ |
"राष्ट्रिय महत्त्वका पुर्बाधार विकास आयोजनाहरुमा सहुलियत :राष्ट्रिय महत्त्वका जलबिधुत आयोजना, अन्तरास्ट्रिय विमानस्थल, भूमिगत मार्ग तथा सडक मार्ग , रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना तथा ३०० जनाभन्दा बढी स्वोदेशी कामदार लाई रोजगार दिने र ५० प्रतिसत भन्दा बढी स्वदेशी कच्चापदार्थ प्रयोग उपयोग गर्ने उत्पादनशील उध्योग (चुरोट, बिडी, सिगार, खाने सुर्ती, खैनी, गुटका, पान मसला, मदिरा र बियर उध्योग बाहेक ) मा सम्मत २०७ साल चैत मसान्तसम्म गरिएको लागनीको आयश्रोत खोजिने छैन | "
जनता ले यसको जबाफ का बाट पाउने ?
यहि होला सुन्न सहनसिलता मा भस्त्राचार नियन्त्रण गर्ने भनेको !!!


