Page: 1
Author | Post |
---|---|
#1 Tue Mar 13, 2018 9:21 am
|
|
Member
Registered: Sep 2013
Posts: 259
|
हालको अवश्थामा सके शेयर किन्ने सकिँदैन भने होल्ड गरेर बस्ने ।मेरो बिचारमा बुल त अाउछ तर केही समय लाग्ला देशको अर्थतन्त्र क्मशः सुधार हुने छ र नेप्से ईन्डेक्स पनि बढ्छ ।
|
#2 Tue Mar 13, 2018 9:09 am
|
|
Member
Registered: Mar 2018
Posts: 95
|
we all know that 2 years ago we found a heavy rain.
ठुलो वर्षा भएपछी नेप्से भन्ने कुवाको पानी पनि उर्लेर खोलामा मिसिने दिन आएको रहेछ अनि कुवाको भुराहरु दङ्ग हुदै खोलातिर लाग्यो। वर्षा रोकियो, एउटा सानो माछा भने कुवामै छुटेछ। साँझ परेकोले एउटा भ्यागुतो विदेशबाट फर्किदैमा बास बस्न तेही कुवामा छिरेछ। माछा र भ्यागुतो मस्त निन्द्राको बेला ब्वासोको बथान आएर कुवाको पानी खैदिन्छ। ल बर्बाद !! भ्यागुता : (रिसाउदै माछालाई कराउछ) म निदाउने बेलामा तिमि पनि निदाउनु पर्छ त ! सानो माछा : (मुर्मुराउदै) धेरै नकाराउनु है याँ टेन्सन भाको बेलामा। (भ्यागुतो उफ्रिन्छ, बाहिर जान खोज्छ, सक्दै सक्दैन, धेरै बेर बारम्बार ट्रई गर्छ, सक्दैन। दिन बित्छ दुबैलाई भोग लाग्छ भेलले सबै सोहोरेर लगिसक्यो खानेकुरा केहि हुदैन, दुइजना एक अर्काको आची खाएर भए पनि बाच्ने भद्र सहमति गर्छ। ) (दिनहरु बित्दै जान्छ, दुवै मोटाको र सफल भाको फिल हुन्छ।एकदिन ठुलोमाछा नाम गरेको सर्प पानी खान तेही कुवामा औछ अनि भ्यागुतालाई देखेर भोग जाग्छ र नखाई नछोड्ने निधो गर्छ। चलाख माछो र भ्यागुतो सर्प छिर्न नसक्ने ठाउमा गएर लुक्छ।) (यी दुई डराएर भित्रको भित्रै, रात बित्यो, बिहान भयो, दिउसो भयो, रातै भयो। भोलिपल्ट बिहान भो, दिउसो भो, रातै भो। पर्सिपल्ट पनि बिहान-दिउसो रातै।) all red. (यसै गरि १२ - १५ दिन रातै (Red) बित्यो। एकदिन कुवाको छेउको सरकार नाम गरेको रुखबाट हरियो पात झरेछ। दुइजना नौलो खानेकुरा देखेर रमाए तर सर्पको डरले उनीहरु बाहिर निस्केन, भोलिपल्ट पनि हरियो देख्यो तेही पातै को असर रहेछ, साला पात भन्दै बसे, अर्को दिन पनि हरियो !! अनि दुइ सल्लाह गर्न थाले।) सनोमाछा : धेरै दिन भो हेर केटा, त्यो सर्प गए होला, हामी डराएर हुदैन। भ्यागुतो : ल तेसो भए जसरि नि त्यो हरियो खानैपर्छ है आज। (ok, done गर्दै भ्यागुतो अघि अघि, सानो माछा पछि पछि लागेछ) भ्यागुतोलाई देख्नासाथ त्यो कालो सर्पले च्याप्पै समातेर खैहल्यो। ल खतम !!! फेरी बिहान-दिउसो रातै। थु नेप्से। सानो माछाको निर्णय : अब अर्को heavy वर्षाको पर्खाईमा। हरियो भए नि होस्, रातो भए नि होस्। hold hold hold if there are another heavy rain and साथीहरुलाई भेट्न जानु छ . निस्कर्ष : ठुलो माछा अर्को सिकार खोज्दै ब्यस्त। |
#3 Mon Mar 12, 2018 10:32 pm
|
|
Member
Registered: Oct 2013
Posts: 7912
|
Welcome bakc Sahas ji
I have always been pro hold. Its hold and buy at this time. When stock market is way undervalued and market has lost confidence, somebody has to start buying- it is suppose to be big investors and institutional investors. But, I think behind current crisis, there is hand of big investors and institutional investors - and bureaucrats and media too. I really want to know who those big investors and institutional investors. Not all are behind but there is a group or some groups. It could be possible, one group started the crash, and another joined in the middle, and now another group. When will people learn, in share market one sells and another buys and most holds. But in NEPSE either everyone trying to buy or every one trying to sell. |
#4 Mon Mar 12, 2018 10:04 pm
|
|
Member
Registered: Jan 2014
Posts: 520
|
हालको अवस्था (सन्दर्भ नेप्से) ः
सम्पूर्ण लगानीकर्ताहरुको हितमा क कसले केके गनुपर्ला कृपया बुँदागद रुपमा उल्लेख गरिदिनु होला । |
Page: 1
Sharesansar Forum Powered By Miracle Hub