Forum


ShareSansar Main Page

New Topic

What these news speak?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Aug 2015
Posts: 81
अनिल शाह एक्लै कि दिलवाली को साथ?
https://www.onlinekhabar.com/2017/12/648897
Member
Registered: Oct 2017
Posts: 60
संघीय सरकार चलाउन दातासँग हारगुहार
https://www.onlinekhabar.com/2017/12/648489
Member
Registered: Jun 2017
Posts: 2
According to NRB, current liquidity is 33 arba. How is it calculated?
Member
Registered: Oct 2013
Posts: 7912
Does this mean, anil shah has joined Nabil?

If time is more than 6 month, dump Nabil.
Member
Registered: Aug 2015
Posts: 141
नबील बैंकले नेपाल टेलिकम र अर्को एक संस्थानबाट ठूलो रकम १३.०२ प्रतिशत ब्याजदर दिने गरी मुद्धती निक्षेपको रुपमा स्वीकार गरेको खबर मंगलबार साँझ ठूला बैंकहरुमा भाइरल भएको छ । यो खबरसँगै ब्याजदर वृद्धिको दवाबमा बैंकहरु परेका छन् भने कर्जाको ब्याजदरले डाँडा काट्नसक्ने अवस्था देखिएको छ । कर्जाको ब्याजदर निकै माथि पुुग्ने अवस्थासँगै यसले पूँजीबजारलाई समेत अझ बढी कमजोर बनाइदिने र समग्र अर्थतन्त्रलाई समस्याग्रस्त पारिदिने भन्दै बैंकरहरुले चिन्ता व्यक्त गरेका छन् ।

निक्षेप तानातानको होडबाजीकै बीच सोमबारसम्म बैंकहरुले अघोषित रुपमा १२ प्रतिशतसम्म संस्थागत निक्षेप स्वीकार गरिरहेका थिए । योपटक ब्याजदर १२ प्रतिशतको सीमामै रहने आँकलन विपरीत नवील बैंकले १३.०२ प्रतिशतमा ठूलो निक्षेप उठाइदिएपछि यसले समस्या सुरु भएको बैंकरहरुको दाबी छ ।


Read more at http://www.bizshala.com/story/%E0%A5%A7%E0%A5%A9%E0%A5%A6%E0%A5%A8--%E0%A4%AE%E0%A4%BE#L501BHuMbYB0LRDb.99
Member
Registered: Oct 2013
Posts: 7912
It means dont invest in those banks, those are offering higher interest. They are less likely to recover in short term. Their idiot CEO are destroying that bank.
And remember the faces of those CEOs, and if another promoters/bank hire them, make sure you sell share of that bank too.
Member
Registered: Oct 2017
Posts: 60
नौ महिना पछाडि धकेलियो नेप्सेः व्याजदर बढेको बैंकहरुको एसएमएस
https://www.onlinekhabar.com/2017/12/648376

बैंकहरुलाई विदेशी पुरस्कार थाप्न कडाई, खर्च र लाभको विश्लेषण गर्नुपर्ने
https://www.onlinekhabar.com/2017/12/648390

एक जिल्ले वित्तीय संस्थाहरुलाई चुक्ता पूँजी पुर्याउन २ वर्ष थप
https://www.onlinekhabar.com/2017/12/648377

२४.८६ खर्ब निक्षेप संकलन, २१ खर्ब कर्जा लगानी
https://www.onlinekhabar.com/2017/12/647914

बैंकहरुमा फेरि निक्षेप खोसासोस, नियमले दिनेभन्दा बढी कर्जा लगानी
https://www.onlinekhabar.com/2017/12/647408



निक्षेपका साथै कर्जाको ब्याजदर उकालो लाग्दा सेयरबजारमा पहिरो
http://www.merolagani.com/NewsDetail.aspx?newsID=37468


See how much will be the EPS of EBL, NIB, NABIL & SCB after paid-up capital of Rs 8 arba?
http://www.sharesansar.com/c/see-how-much-will-be-the-eps-of-ebl-nib-nabil-scb-after-paid-up-capital-of-rs-8-arba-is-it-worth-to-buy-scb-in-greed-of-100-bonus-shares.html

बजार नै बिग्रने गरि ब्याजदर बढाउने होडबाजीमा नलाग्न राष्ट्रबैंकको चेतावनी
http://bizpati.com/punjibazar/13672

आफैले निम्त्याएको समस्यालाई हल गर्न भटाभट निक्षेपमा हप्ता हप्तामा ब्याजदर बढाउदै निक्षेप तानातान प्रकिया फेरी शुरु गर्नु पुर्व; यो ब्याजदर बृद्दिले समस्या समाधान गर्देन भन्ने सम्म हेक्का छैन साहब?? एउटाले FD 10% मा तान्छ, अर्कोले फेरी 11% त फेरी 12% मा गर्दे जाने अनी कर्जा लिएका ग्राहकलाई sms पठाउदै आतंक सिर्जना गर्ने हो?? बैकर र बैकिड़ को विश्वसनीयता कायम कस्ले राख्ने ?? कि सधै फोहोर हामी गर्ने उठाईदिने जिम्मा राष्ट्र बैकलाई छोडिदिने??
http://bizpati.com/blog-bichar/13576

चैत्र सकिनै लाग्दा केहि बैकहरुले सेभिंगको न्युनतम रेटलाई १-३% बाट बढाएर ५-७% या ६-८% सम्म गरिसके। अब बिकास बैक भन्दा बाणिज्य बैकहरुको सेभिंग डिपोजिट रेट बढि भएको छ। यो प्रतियोगिताको शुरुवात हो अब अरु सबैले सिको गर्न बांकी नै छ। जुन बैकहरुले यसरी स्वाट्टै ३,४ गुणा ब्याजदर बढाए नी उनीहरुले सोचेको होला की सारा कल डिपोजिट उनीहरुकोमा थुप्रीन्छ अनी १२-१३ प्रतिशत वाला मुद्दती निक्षेप नलियो भने कस्ट म्याच भैहाल्छ।
http://bizpati.com/blog-bichar/5421

सहकारीमा पनि १० लाखभन्दा बढीको कारोबारमा स्रोत खुलाउनुपर्ने
https://www.karobardaily.com/news/banking/1018

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub