तपाईं लिलामी शेयरमा टेण्डर हाल्दै हुनुहुन्छ ? विगतका लिलामी शेयरको कटअफ मूल्य दाँज्नुहोस् । अहिले बजारको ट्रेण्ड कस्तो छ ? बजार घट्दैछ कि बढ्दैछ ? त्यो पनि बिचार गरेर मात्र टेण्डर भर्नुहोस् । कतिपय कंपनीको हिजोको कटअफ मूल्य भन्दा पनि बजार तल आएर टेण्डरमा शेयर लिएका कतिपय लगानीकर्ताहरुले घाटा बेहोरिरहनु परेको छ । त्यसैले टेण्डर मात्र भनेर हुदैंन, विचार गरेर मात्र भर्नुहोस् ।
Reference:
http://nepalstockupdate.blogspot.com/2017/02/how-much-will-be-cutoff-price-of.html