Author |
Post |
|
#1 Mon Mar 06, 2017 2:46 pm
|
Member
Registered: Oct 2013
Posts: 1576
|
ninzaj कुरो सहि हो,
capital market र bank का स्टाफलाईनै हामीले
सिकाउनु पर्ने अवस्था छ, Forward Community को IPO century बाट ASBA मार्फत भरेको,
तर यसपाली united modi hydro को share,
ASBA मा listing भएर पनि,prabhu र century ले मलाई,हामी भर्दैनौ भनेर फर्काइ दियो,
कित सूचना निकाल्नु पर्थ्यो,यो यो कारणले हामीले asba लागु गर्न सकेनौ भनेर,
राष्ट्र बैंक के हेरेर बसेको छ कुन्नी ?
अनि अन्तमा "kathmandu capital market ltd" मा गएर form बुझाए l
निकम्मा र गैरजबाफदेहि बैंकहरु परेछन के गर्नु ?
|
|
#2 Sun Mar 05, 2017 9:02 pm
|
Member
Registered: Feb 2016
Posts: 33
|
refund ko hisab ma chai sajilo cha, bt aru case ko lagi garo ra janzat cha. ani tapaile vannu vako jastai gari, sabai family ko bank a/c yetai bank ma vayo vane matrai sajilo huncha
|
|
#3 Sun Mar 05, 2017 9:00 pm
|
Member
Registered: Feb 2016
Posts: 33
|
bank ko staff haru lai ni thaha chaina, kun ma k lekhne vanera
|
|
#4 Thu Mar 02, 2017 1:34 pm
|
Member
Registered: Oct 2013
Posts: 1576
|
ASBA पनि अब फासफुस भएछ, यत्रो हल्लीखल्ली गरेर यो यो बैंक ASBA मा गयो भने,
आज United Modi Hydro को share भर्न, फोरम लिन 'Century bank,Putalisadak र Prabhu Bank Putalisadak गएको त,
NIBL Capital पो जा भन्छन त,
Share Sansar ले,यो प्रश्न ती Bank समक्ष पुर्याइदियोस् l
|
|
#5 Sun Jan 22, 2017 4:57 pm
|
Member
Registered: Oct 2013
Posts: 1576
|
forward community bittiye s.ltd को share भरियो century बैंकमा गएर, तर
खाताबाट रकम घटेको छैन,बैंकका कर्मचारीलाई पनि नौलो भएर होला,
पछि इन्ट्री गर्ने गरी बुझीलिए l
तर एउटा समस्या चाही हुने भो,
कि त सबै परिवारको एकै बैंकमा खाता खोल्नु पर्ने भो,
कि त बैंक बैंक चाहर्नु पर्ने पो भो त l
यसलाई online बाटै भर्न मिल्ने भए,
कति राम्रो हुन्थ्यो होला ?
सम्बन्धित निकायमा सबै मिलेर आवाज पुर्याऔ l
|
|
#6 Fri Jan 20, 2017 1:57 pm
|
Member
Registered: Oct 2013
Posts: 1576
|
|
|
#7 Sun Jan 15, 2017 4:05 pm
|
Member
Registered: Oct 2013
Posts: 1576
|
ASBA सिस्टम बारे केहि बुझियो र केहि बुझ्न बाँकिनै छ l
नबुझेका केहि कुराहरु -
१) मेरो, century bank मा खाता छ,
मैले आफ्नो र परिवारको share भर्दा एउटा cheque बाट ४ वटा form भर्थे ,
अब ASBA System अनुसार share भर्दा,
मेरो खाताबाट मैले आफ्नो परिवारको share भर्न पाउछु कि पाउदिन ?
२) यदि पाउन्न भने,
आफ्नो wifeको नबिल बैंकमा खाता छ र
बच्चाहरुको प्रभु बैंकमा,
के अब ASBA प्रणालीमा जाने हो भने,
मैले प्रत्यक बैंकमा जानु पर्ने हो ?
यस बारेमा जानकार मित्रहरुबाट सल्लाहको आशा गरेको छु l
|