http://nepalipaisa.com/NewsDetail.aspx///id/13666
"नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गत साता एक कार्यक्रममा माइक्रोफाइनान्स कम्पनीको सेयर भाउ बबल भएको सार्वजनिकरूपमै उद्घोष गरे ।
पाँच करोड रूपैयाँ चुक्ता पुँजी भएको लघुवित्त कम्पनीको भाउ पाँच हजार पुग्ने तर आठ अर्ब चुक्ता पुँजी पुग्न लागेका वाणिज्य बैंकको सेयर भाउ पाँच सय हाराहारीमा रहेको भन्दै गभर्नर डा. नेपालले माइक्रोफाइनान्सलाई अझै कन्ट्रोल गर्नुपर्ने आशय देखाए ।
- See more at: http://nepalipaisa.com/NewsDetail.aspx///id/13666#sthash.5hbqYQdJ.dpuf"
---- In my view, what Governor is trying to say is Price of Bank is way under valued.
But he is not smart enough to know, who to respond.
He should introduce, 50 billion market maker and increase share loan to 200 billion and stop keep on changing policy.
Its time, mutual fund's size should be 5 billion each.
