Page: 1
Author | Post |
---|---|
#1 Fri Jul 01, 2016 9:54 pm
|
|
Member
Registered: Oct 2013
Posts: 138
|
असार मसान्तको प्रभाव देखिन थालेकाले यस हप्ता बजार सामान्य रुपमा करेक्सनमा जाने सम्भावना देखिन्छ । पछिल्लो समय अत्यधिक मात्रामा बढेका कम्पनीको प्रफिट बुकिङमा लगानीकर्ता लागेको आभाष हुन्छ । असार २४ तिरबाट भने बजार बुलिस ट्रेन्ड्रमै जाने सम्भावना देखियो ।
|
Page: 1
Sharesansar Forum Powered By Miracle Hub