Page: 1
Author | Post |
---|---|
#1 Fri Jun 03, 2016 1:35 pm
|
|
Member
Registered: Dec 2013
Posts: 69
|
‘आवेदकले खिचेका अधिकांस चेकमा त्रुटि भेटिएको भन्दै बैंकहरुबाट चेक फिर्ता आउन थालेको छ । आवेदकले आवेदन दिने क्रममा ध्यान नदिइ चेक खिच्दा चेकमा राखिनु पर्ने रकम जम्मा गर्ने संस्थाको नाम गलत भएको भन्दै चेक फिर्ता आइरहेको छ । यसले आवेदनमा परेको रकमलाई धेरै परिमार्जन गर्ने अवस्था देखियो ।’
|
Page: 1
Sharesansar Forum Powered By Miracle Hub