Page: 1
Author | Post |
---|---|
#1 Sat Jun 04, 2016 2:50 pm
|
|
Member
Registered: Apr 2016
Posts: 13
|
when will kumari trading start
|
#2 Thu Jun 02, 2016 10:58 am
|
|
Member
Registered: Apr 2016
Posts: 345
|
नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी), कुमारी बैंक, इन्फ्राष्ट्रक्चर डेभलपमेनट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकबीच मर्चर प्रक्रियामा गतिरोध उत्पन्न भएको छ । विस्तृत लेखापरिक्षण प्रतिवेदन (डीडीए रिपोर्ट) का आधारमा सेयर स्वाप रेसिया निर्धारण गर्ने विषयमा सहमति नहुँदा सबै प्रक्रिया रोकिएको छ । परिणाम साउन १ गतेसम्ममा एकिकृत गर्ने गरी ६ वटा बैंकहरुबीच मर्जर सम्झौतामा उल्लेख सहमति तोडिएको छ ।
|
Page: 1
Sharesansar Forum Powered By Miracle Hub