अहिले बजारमा FPO को चर्चा परिचर्चा छ, यहि कुराले NLIC लाई पनि राम्ररि छोएको छ अर्कोतर्फ नाजुक अबस्थामा रहेको रिजर्ब को कारण जति तन्काए पनि २५% भन्दा बढी बोनस दिन नसक्ने अबस्था रहेको चर्चा पनि चलेको छ!कुनै बेला बाणिज्य बैकमा ebl,scb र nabil मा निकै होडबाजी नै चलेको रहेछ, एउटाको भाउ बढेको मा अर्को को पनि रन्थनिदै बढी हाल्ने। अहिले लाईफ ईन्सुरेन्स को अबस्था हेर्दा त्यस्तै लाग्छ!
अहिलेको बजार मुल्य हेर्दा लाईफ लाईफ इन्स्योरेन्स मा नै तिब्र प्रतिस्पर्धा देखिन्छ जस्तो
1) nlic vs licn
2) plicl vs alicl
3) slicl vs glicl
4) nlicl ले न त टक्कर नै दिन सक्छ न त अरुले नै सकेका छ्न।
मेरो बिचारमा अहिले बजार leader भनेका nlic र licn नै हुन
हेरौ nlic र licn का केही तथ्य जुन Q2 बमोजिम छ्न!
Paid up
nlic को 1.73 अर्ब छ तर licn को केवल 75.5 करोड । अरु आधारभुत कुराले टेवा दिए भने कम paid up भएको छान्नु धेरै फाईदा जनक हुनेछ।बोनस र राईट धेरै पाउने सम्भाबना low paid up हुनेमा बढी हुन्छ।समान मूल्य भएका तर चुक्ता पुजि licn को भन्दा nlic को दोब्बर भएको हुदा paid up दुबैको समान पुर्याउनु पर्ने अबस्थामा १००% licn बढी फाईदा जनक हुने देखियो।हेरौ अरु आधारभुत कुराले कत्तिको सहयोग पुर्याउछ।
Reserve and Surplus
nlic को 26.54 करोड तथा licn को 19.74 रहेछ,चुक्ता पुजि कै दाजोमा रिजर्ब खोज्ने हो भने nlic को रिजर्भ 39 करोड जति भको भए राम्रो हुने! nlic को सम्भाबित dark side यो पनि हुन सक्छ।अहिले nlic को मूल्य बढीरहनुको कारण प्रमुख रुपमा FPO निकाल्ने चर्चा नै हो जस्तो लाग्छ जसको कारण यसको रिजर्ब बलियो हुने छ!
Life Insurance Fund
यो nlic को 27.35 अर्ब र licn को 23.32 अर्ब रहेछ!nlic को बढी मजबुत देखियो तर आधा कम paid up हुने licn को पनि पछि पछि छ!यो fund licn को लागि more supportive देख्छु।
Catastrophe Reserve
nlic को 9.07 करोड र licn को 3.11 करोड देखिन्छ, nlic को तुलनात