Forum

ShareSansar Main Page

New Topic

भोलिबाट कस्तो होला बजार ???

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Oct 2013
Posts: 138
निर्जीवन बिमा कम्मनीमा आएको उछालको चक्र पूरा भएको सङ्केत आजको कारोवारले ग¥यो । केही सीमित मात्र राम्रा कम्पनीको लहरमा कमजोर कम्पनी पनि निकै माथि आइपुगे । घट्न लागेको बजारमा चलाखीपूर्वक ठूलाले नाफा बुक गर्दा कारोवार रकम पनि निकै बढ्यो । अब भोलिबाट धेरै इन्स्योरेन्स र माइक्रो फाइनान्स राता देखिने र राम्रा मात्र माथि अडिने सम्भावना प्रबल देखियो । १,२ र ३ अरबको भ्रम पिटाएर माइक्रोमा पनि साना र नयाँ लगानीकर्ताको फ्रेस रकम निकै परिसकेको अवस्थामा राष्ट्र बैङ्कले चार गुनासम्म मात्र पूँजी बढाउने तयारी गरेपछि ठूलाहरु माइक्रोको नाफा बुक गरी इपिएस् बढी भएका तर मूल्य कम भएका बैङ्कतिर सर्न थालेछन् । सोमबारबाट सन्तुलित करेक्सनको आशा गर्न सकिन्छ ।
Member
Registered: Jan 2014
Posts: 520
Badheko jasto garera jhukyaudai chait ko asar dekhauchha ki ?

Sharesansar Forum Powered By Miracle Hub