Forum


ShareSansar Main Page

New Topic

अबको बजार

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Jan 2014
Posts: 520
Obama le Modi Lai fon garera Nepal Ko bare maa sodh puchha garechhan, aba kehi hola Ki?
Member
Registered: Apr 2015
Posts: 276
ahile ko nepse hamro pm oli ji ko bhraman ma depend huncha ki ,, hahhah ;D ;D
Member
Registered: Jan 2014
Posts: 520
१२१० भन्दा तल नगए १२६० हाराहारी रहला कि सौगात जी !
Member
Registered: Nov 2015
Posts: 316
पर्ख र हेर एकदम छोटाे समयको लागि हो!
अझ यो त momentary correction हो!
आईतवार नै यो जम्पिङ्ग गरेर १२२५ मा close हुन्छ कि?
यसै महिना १३०० स्पर्श गर्ने प्रबल सम्भावना पनि त छ तर १२७५ तिर यो महिना स्थिर होला कि?
Member
Registered: Oct 2013
Posts: 7912
Should Increase.
Member
Registered: Jan 2014
Posts: 520
बढ्ला कि घट्ला ?

बढ्ने कारणहरु
(१) विषम परिस्थिमा समेत राम्रा कम्पनीहरुको आम्दानीमा भैरहेको बृद्धि
(२) बैंकहरूमा अत्यधिक तरलता
(३) बढ्दो रेमिटेन्स
(४) पुँजी बजारमा नयाँ प्रविधिको प्रयोग र विश्वसनियता बृद्धि
(५) एन आर एन को आगमनको शुरुवात
(६) परिपक्वता तर्फ उन्मुख बजार
(७) संस्थाागत तथा शिक्षित लगानीकर्ताको बृद्धि
(८) लगानीका अन्य अवसरको वातावरण नहुनु
(९) पुँजी बजारमा विवेकपुर्ण लगानीबाट प्रतिफलको सुनिश्चितता
(१०) प्राविधिक विशलेषणले बजार बुलिश देखाएको अवस्था
घट्ने कारणहरु
(१) अफ सिजन
(२) राष्ट्रिय अवस्था प्रति लगानीकर्ताको खस्कदो मनोबल
(३) पर्ख र हेरको अवस्था

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub