ADBL को राम्रो बोनस दिन पुग्ने कुनै नाफा बाकी छैन, चौथो त्रैमासिक मा देखाको नाफा provision create गर्दै मा ठिक हुन्छ. provision write back हुने कुनै गुन्जायस नै छैन.. बाकी रह्यो right को कुरा. हो ५०% right को possibility छ तर अर्थ मन्त्रालय ले त्यस्तो decision गरि सकेको छैन. अहिले लै नगर्ने सक्ने पनि त्यत्तिकै chances छ. ६ अर्ब lai नै convert गरौन चाहन्छ सरकार. बेलैमा बुद्दि पुर्याम है..
Share sansar ko ADBL prati sahanubhuti cha. tyasaile positive news ma ali bichar puryam. pohor pani ADBL le price badhauna k garena ra... yaad garum.