Forum


ShareSansar Main Page

New Topic

NABIL BANK र NABIL INV. BANKING लाई प्रश्न -

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Oct 2013
Posts: 1577
धन्यवाद ShootingStar जी,

तपाइले बुंदागत रुपमा मलाई समाधान दिनु भयो,

अब ३० गतेपछि मात्र जानुपर्ने हुन्छ,nabil investment मा बोनस share collect गर्न l

अनि civil capital को ढिला सुस्तिको त कुरै नगर्नोस् ,अरु capital ले online सुबिधा दिंदा पनि यसको सुरसार देखिन्न l
Member
Registered: Apr 2015
Posts: 276
nissan ,ji ,
1) tapai ko 240 kitta nai huncha ,1 kitta tala mathi huna pani sakcha ,
152 ko 30(30.4) bonus dmat mai aucha , baki 48 ko (10)9.6 bonus certificate collect ganu parne huncha ,
2) aba kura rahayo cash dividend ko ,240 *rs 5=rs 1200 jati hola before deduct ,,
nishan ji , yesma napaunu parne kunai karan khasai dekhinna ,,, khali kunai dmat ,kunai certificate hold vakole , kehi misunderstanding huna sakcha ,
Ra civil capital le dherai dhila ra kaam bigarcha , asa cha sabai bonus ra cash dividend paunu huncha ,,,good luck
Member
Registered: Oct 2013
Posts: 1577
हुन्छ The Rising Sun जी,

मैले dmat गरिसके पछि नबिलले बोनस घोसणा गरेको थियो,

फेरी पोहोरको बोनस त listing भैसक्यो नी होइन र ?

भोली nabil investment मा गएर कुरा गर्छु l
Member
Registered: Oct 2013
Posts: 7912
regarding last yr bonus: either it is in certificate form or if you gave them for demant then the bonus should be listed first to be in demat.

you may have to talk to them.
Member
Registered: Oct 2013
Posts: 1577
धन्यवाद The Rising Sun जी,सुझाबका लागि,

म share holder नम्बरबाट पनि try गर्छु l तर प्रश्न त पोहोरकै बोनस share पनि dp खातामा आएन l
Member
Registered: Oct 2013
Posts: 7912
you have to take cash and bonus from both yr share holder no as well as as per yr demat no. separately.
Member
Registered: Oct 2013
Posts: 1577
एउटा example -

मसंग नबिल बैंकको २००कित्ता share थियो,त्यस मध्य ४८ कित्ता बोनस shareको प्रमाणपत्र घरमा कतै पर्यो,भेटिएन,

आफुलाई तत्काल share बिक्रि गर्ने हतारो पनि थिएन,

र मैले बाँकि १५२ कित्ता share लाई civil capital मा लगेर dmat गरे l

त्यसपछि अगिल्लो बर्ष नबिलले २०% बोनस share घोषणा गर्यो l

अब मेरो प्रश्न ?

१) नबिल बैंकको recordमा मेरो total share कित्ता १५२+४८+बोनस(४०) = २४० हुन्छ कि हुँदैन ?

२) अब नबिलले बाडी रहेको ६.८४२ % नगद कसरी गणना हुन्छ ? के यस बर्षको लाभाम्श १५२ कित्ताको मात्र पाईने हो ?


मूल कुरा -

आज मैले आफ्नो पालो अनुसार NABIL INV. BANKING बाट चेक लिए,

चेकमा १५२ कित्ता मात्र उल्लेख छ,अघिल्लो बर्षको बोनस share यसमा जोडिएको छैन र त्यही १५२कित्ताको नगद मात्र गणना गरिएको छ तर

dividend slip मा

नगदबाट TDS,Bonus Adj,TDS ON BONUS घटाइएको छ l

- के नबिल बैंकको आफ्नो record हुन्न ?

- civil capitalमा जति संख्या dmat गरियो त्येतिको मात्र लाभाम्श पाउने हो ?

- यदि मैले dmat नगरेको भए कति कित्ताको लाभाम्श पाउथे ?

बिज्ञहरुबाट सहि सल्लाह र सुझाबको आशा गरेको छु l

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub