Forum


ShareSansar Main Page

New Topic

Review of DPs.

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Apr 2015
Posts: 6
mero pani ek mahina ma PCBL ko NIBLCapital ma demat bhayo !!! August 7th ma diyeko ball September 10th ma account ma dekhayo.. demat bhako....

aru... 3 wota company ko baaki cha... same day diyeko...
Member
Registered: Jun 2013
Posts: 109
Nicasia le freema cash divd. collect garxa re....demat shareko.
Kasaile nic ko demat baarey detail tha xa??
Member
Registered: Apr 2014
Posts: 40
civil capital is overloaded. No more business to civil capital.
I have Demat account in Global IME capital.Its already one month i have submitted the share certificate but in Demat account i have only Global IMe bank other when can i see in my account no can say the correct answer. Any way i pray that certificate are kept in good condition so that no hassel have to be face by us in case they are lost or some mis match occur.
DMAT गरेपछि बोनस share त खातामा आउने भो तर cash लिन उही line बस्नु पर्ने भो l

DMAT खाता खोले पनि नया IPO भर्दा र यदि share पर्यो भने सिधै DMAT हुने बेबस्था भएन l
Member
Registered: Oct 2013
Posts: 1577
पहिला सजिलै DMAT हुन्थ्यो CIVIL capital मा,

अहिले verification गर्न पठाऊछ र फोटो कापी गर्न लगाउछ अनि

२-४ दिन पछि आउनु भनेर पठाऊछ l

office मा form को चांग लगाएर राखेको छ,

कर्मचारी थपे अलि चांडो हुन्थ्यो कि ?

यो पनि civil capital प्रति मेरो गुनासो l
Member
Registered: Jun 2015
Posts: 3
सबै भन्दा राम्रो भन्न त गार्है होला, किनकी मैले कारोबार नै ३-४ वटा बाट मात्र गरेको छु, तर तिनै ३-४ बटा मध्ये पनि सबै भन्दा नराम्रो चाँहि सिभिल क्यापिटल नै हो।

- IPO, Bonus र Dividend को बेलामा अरुले थप काउन्टरहरु राखेर सेवाग्राहीलाई सकेसम्म सुबिधा दिन्छ। तर सिभिलले जहिले पनि एउटा वा दुईवटा काउन्टरबाटै पुर्याउन खोज्छ। हालैको सेन्चुरीकै बेला नै पनि हेरौ न, कम्तीमा १-१.५ घण्टा लाईनमा बस्नुपर्ने अवस्था थियो। तर कर्मचारीलाई सेवाग्राहीलाई दुख भयो भन्ने अनुभव नै थिएन।

- DeMat गर्दा पनि त्यस्तै अवस्था छ। फिजिकल शेयर दिएर डिम्याट गर्न दिएको तिन महिना सम्म पनि डिम्याट भएर नआएको पिडित म नै हुँ।

- मेरा केहि साथीहरुको त सेन्चुरीको बुकक्लोज अगाडिको कारोवारको पनि सिभिलको लापरवाही ले बोनस र डिभिडेन्ट अझै सम्म पनि नपाएको अवस्था छ। ब्रोकरले समयमै बुझाएको सबै कागजात दुरुस्त छ, तर सिभिलले सो कागजात पाएपछि पनि मतलब गर्दैन। हालसम्म पनि निरन्तर सिभिल धाएको धायै छन् तर पाएका छैनन्। अरु थुप्रैको त्यस्तै भएको सुनेको छु। साथिहरु अब सेबोनमा उजुरी गर्ने तयारी गर्दै छन् सिभिलको बिरुद्ध।

- तपाईंले डिम्याट गर्न दिनु भएको सर्टिफिकेटहरु को हबिगत हेर्ने मन भए भित्र गएर हेर्नु भए हुन्छ। भुईंमै त्यत्तिकै फालिएको छ, कर्मचारीहरु त्यसैको थाकमा कुल्चिएर हिड्छन। फाईलबाट छुट्टीएर पाना पाना छरिएको छ। यदि तपाईंको डिम्याटमा केहि समस्या भयो र सर्टिफिकेट नै भिडाएर हेर्नु पर्ने अवस्था आएमा त्यो भेटिन सम्पुर्णरुपमा असम्भव छ।

यसैले, अाजकाल हाम्रो गफ हुदा सिभिल जाने भन्दैनौ साथी हरु बिच, मालपोत जाने भन्छौ, सिभिलले मालपोत भित्र छिरेको अनुभव गराँउछ त्यहाँको अव्यवस्था र कर्मचारीको झर्को फर्को को व्यवहारले।
Member
Registered: Oct 2013
Posts: 8
broker ko dp katiko bhar pardo huncha?
Member
Registered: Apr 2015
Posts: 276
mero dmat chai broker batai kholeko ,
no online statement ,but can check statement through phone ,
can order through phone ,
only the question is ,is broker dmat is really reliable in terms of safety,?
Many people have different thoughts , can i have some of your thoughts.
it is always better to open in good high trading broker if to choose broker dmat.

If you guys really want to open Dmat in bfi ,then why not NIBL capital ,Nabil ,they are best i think.
Moderator
Registered: Jun 2013
Posts: 574
Location: Kathmandu, Nepal
WOW...111 views and nobody but nissanji wants to share their experiences?
Member
Registered: Oct 2013
Posts: 1577
Dilbert जी, मैले पनि civil capital मा DMAT a/c खोले l

केहि सहज त भयो तर यिनीहरु स्वयंकै होमवर्क नपुगेको देखिन्छ l

निम्न कुरा भैदिए राम्रो हुन्थ्यो कि -

१) अरुहरुले online बाट सबै चेक गर्न मिल्ने बनाए- तर civil capital लाई यसको कुनै हतारो देखिन्न l

२) DMAT गरेपछि बोनस share त खातामा आउने भो तर cash लिन उही line बस्नु पर्ने भो l

३) DMAT खाता खोले पनि नया IPO भर्दा र यदि share पर्यो भने सिधै DMAT हुने बेबस्था भएन l

४) DMAT गर्ने कर्मचारीनै अल्छि र ढिला छन् l

यी गुनासा बिशेष रुपमा civil capital संग सम्बन्धित छन्,आफ्नो खाता भएर होला l
Moderator
Registered: Jun 2013
Posts: 574
Location: Kathmandu, Nepal
Looks like we have quite a few members who has opened demat accounts.

I would like the members who have demat accounts to share their feelings regarding the DPs they are using as sort of a review of their performances if they can so that other members can make informed decision regarding getting their own demat accounts.
« Last edit by Dilbert on Sun Aug 30, 2015 12:27 pm. »

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub