इन्सुरेंस कम्पनी लाई नगद लाभंस माँ रोक ,घर तथा संरचनामाँ ध्वस्त भई त्यास को दबी भुक्तानी ,
बैंकिंग तर्फ --- ब्यापारमा तहसनहस घर चर्किएको माँ घर को बिमा दा बी माँ इन्सुरेंस कम्पनी bata थोरे मात्र भुक्तानी हुने संभावना काठमांडू को घर जग्गाको मूल्य माँ huna सक्ने गिरावट , डिपाजिट को पैसा मानिस ले उपचार ततथा घर banauna प्रयोगभाई लिक्विडिटी माँ असर पर्नासकने पुराना ऋण आर्थिक ततथा असक्छ्म ता का कारण तिर्न नसक्ने अवस्था ,, कारण नेप्से घट्छ जस्तो लाग्छ ..... तपाई हरु लाई नि ?? :roll: :roll: :roll: :roll: