Page: 1
| Author | Post |
|---|---|
|
#1 Thu Jan 29, 2015 12:12 pm
|
|
|
Member
Registered: Jul 2014
Posts: 38
|
Dear Raghu jee, Paschimanchal ko lagi Rs 76 hoina ra?
|
|
#2 Thu Jan 29, 2015 7:44 am
|
|
|
Member
Registered: Mar 2014
Posts: 12
|
मेगा बैंकले पश्चिमाअञ्चल विकास बैंकलाई गाभ्ने भएको छ । यो मेगा बैंकको पहिलो मर्जर हो ।
बुधबार राजधानीमा मेगा बैंकका अध्यक्ष प्रा.डा. मदनकुमार दाहाल र पश्चिमाञ्चलका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले गाभ्ने/गाभिने सम्बन्धि सैद्दान्तिक सहमतिपत्रमा हस्ताक्षर गरे । मेगा बैंकको प्रतिकित्ता सेयरको १ सय ४ रुपैयाँ २५ पैसा र पश्चिमाअञ्चलको ६७ रुपैयाँमा सेयर आदानप्रदान रेसियो (स्वाप) निर्धारण गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले जानकारी दिए । « Last edit by Dilbert on Thu Jan 29, 2015 10:40 am. » |
Page: 1
Sharesansar Forum Powered By Miracle Hub