अब दुइ तिहाई ले सके मात्र संबिधान बन्ने पक्का भयकोले जनताको दुइ तिहाई प्रति कति विश्वास छ भन्ने देखाउने छ. दुइ तिहाई ले संबिधान बन्छ भन्ने विश्वास छ रहेछ भने मार्केट बढ्छ नत्र घट्छ..
मार्केट बढायर दुइ तिहाई प्रति आस्था देखाऊ..
१० कित्ता मात्र भयपनी किनेर मार्केट बढाउँ