झूट को पनि तरिका हुन्छ नि... fiber लिंक मा समस्या हुदा आधा site चल्ने आधा नचल्ने हुन्छ? अनि Old site चल्ने र new नचल्ने भन्ने हुन्छ....??
होइन यो नेप्से ले कति सम्म मुर्ख बनाउना सकेको होउ.... कॊइ बोल्दा नि बोल्दैनन अनि पत्रिका ले नै लेख्दैनन त यस्तो झूट को खेति त..