Page: 1
Author | Post |
---|---|
#1 Mon Sep 08, 2014 4:08 pm
|
|
Member
Registered: Sep 2014
Posts: 10
|
sahi ho...NBR is the culprit...we should stand together n raise our voice...lets unite n meet in person and then go for delegation to finance ministry ....
|
#2 Mon Sep 08, 2014 12:06 pm
|
|
Member
Registered: Jul 2013
Posts: 93
|
below pragraph I have copied from the blog of Mr. Rajesh Sharma (http://www.stocksofnepal.blogspot.com/)
प्रश्न उठ्छ किन राष्टृ वैकले गएको मौद्रिक नीतिसंगै त्यो प्रतिशतवाला प्रवधानको व्यवस्था गरेन? किन उस्ले शुरुमै ३० प्रतिशत जस्ताको तस्तै राखेर त्यसभित्रको १ प्रतिशतको कुरा स्पष्टताका साथ वताएन? किन अरु नियामक निकायहरु शुरुको वजार घटेका दिनहरुमा सकृय देखिएनन? किन राष्टृ वैकको स्पष्टिकरण आयो जव वजारमा धेरै ठूलो संख्यामा शेयरहरुले मालिक परिवर्तन गरि सकेका थिए र नयाँ मालिकहरु वेच–विखनको तयारीमा लाग्न शुरु गरेका थिए? यी सवै कुराहरुले हाम्रो वजार पूर्ण प्रतिस्पर्धा एवं खुला वातावरणमा संचालित छ भन्ने कुरामा संदेह उत्पन्न गराउँछन् । अझ थप कुरा के छ भने यत्रो लामो होहल्ला र तम्तयारीपछि पनि सिडियस किन लागु हुँदैन? किन त्यसका लागि प्रकृयागत कुरामा अल्झाएर राखिएको छ? यस्ले अर्थ मंत्रालय समेतका नियामक निकायहरुका अधिकारीहरुमाथि संदेहका आखाँले हेर्नु परेन र? NRB's new policy is the main reason of downfalling of NEPSE, why he didn't input in Monetary policy published just before a month?????? we all need to have hand together against NRB to scrap such kind of procedures. And we dont need to tolerate these kind of direct intervation in the future as well. « Last edit by rocket on Mon Sep 08, 2014 12:09 pm. » |
Page: 1
Sharesansar Forum Powered By Miracle Hub