Forum


ShareSansar Main Page

New Topic

DIFFERENCE BETWEEN PERSONAL AND COMPANY SHARE ?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Aug 2014
Posts: 3
धन्यवाद विमलमान सर l
Moderator
Registered: Jun 2013
Posts: 3823
तपाइले पनि शेयर आवेदन गर्न पाउनुहुन्छ/
Member
Registered: Aug 2014
Posts: 3
धन्यवाद विमलमान सर, मेरो अर्को जिज्ञासा के भने,
जस्तो अहिले लोकल जिल्लाको लागि भनेर share दिने चलन छ l
मानौ मैले कुनै कम्पनीको लोकललाई दिने share लिएको छु र पछि सबैको लागि खुल्दा आफ्नो कम्पनीको नाममा भर्न पौउछु कि पौउदिन ?
किन भने लोकलमा भर्नेले फेरी भर्न पौउदैन भन्ने सुनेको छु l
यसको पनि जानकारी पाउन l
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear dubayo, सर्वप्रथम त तपाइलाई पनि हाम्रो फोरममा हार्दिक स्वागत छ/
क) तपाइले दुवै नाममा शेयर किन्न सक्नु हुन्छ/
ख) तपाइले जति पनि शेयर आवेदन गर्न पाउनुहुन्छ/
ग) शेयर बिक्रि गर्दा भने संस्थागत पुँजीगत लाभकार १०% तिर्नु पर्ने हुन्छ/ बाँकी प्रक्रिया उही हो/
मेरो सुझाव के भने तपाई ठुलो लगानीकर्ता हुनुहुन्छ भने दुइवटा नाममा शेयर किन्नु भन्दा नयाँ धितोपत्र निर्देशिका अनुरुप एऊटा नाममा जति शेयर पनि भर्नु बुद्दिमानी हुन्छ त्यो पनि व्यक्तिगत नाममा / आखिर पर्ने शेयर उत्तिकै हो / बेच्दा कर पनि कम लाग्ने/
Member
Registered: Aug 2014
Posts: 3
MERO AUTA SANO AFNO NAAMKO COMPANY CHA.

A) KE MAILE AFNO NAAM R COMPANYKO NAAM MA IPO BHARNA SAKCHU ?



B) PAN MA DARTA BHAYEKO LE KATI SAMMA SHARE BHARNA PAINCHA, KEHI LIMIT HUNCHA ?

C) SALE GARNU PARDA INDIVISUAL R COMPANY KO NAAMKO SHARE MAA KEHI PROCESS FARAK HUNCHA ?

BIMALMAN JI LAGAYATKO SALLAH CHAHANCHU.

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub