Page: 1
Author | Post |
---|---|
#1 Sat Aug 02, 2014 10:49 am
|
|
Member
Registered: Aug 2013
Posts: 840
|
if we don't get the bonus share we should bid around Rs. 400
|
#2 Sat Aug 02, 2014 10:39 am
|
|
Member
Registered: Mar 2014
Posts: 503
|
Ya the gain tax will be from 100.
|
#3 Fri Aug 01, 2014 7:38 pm
|
|
Member
Registered: Jul 2013
Posts: 986
|
it will mark rs. 100 per share irrespective of whatever price one pays.
|
#4 Fri Aug 01, 2014 4:34 pm
|
|
Member
Registered: Jun 2013
Posts: 101
|
Bimalman sir, let me correct one point. If A get auctioned share @ 650 then he does not need to pay capital gain from rs 100. Rs650 is considered purchase price as in certificate global capital will mark rs 650.
|
#5 Fri Aug 01, 2014 3:18 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
आफूले कतिवटा टेन्डरमा सरिक हुने अग्रिम गृहकार्य शनिवार भित्र गरी आइतवार १० बजे नै चाहिएको आवेदन किन्नुस / आइतवार दिउसो २ बजेसम्मको बजार मूल्य हेरेर कतिमा टेन्डर हाल्ने विचार गर्नुस/ सस्तो मुल्यमा शेयर किन्नुस र नाफा कमाऊनुस, सबैलाई शुभकामना/
कस्तो लाग्यो मेरो विचार ? कृपया आफ्नो प्रतिक्रिया पोस्ट गर्नु होला/ |
#6 Fri Aug 01, 2014 3:02 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
साथीहरु/ अहिले बजारमा ग्लोबल आइएमइ बैंकको शेयर बोलकबोल मार्फत बजारमा आएको छ/ तपाई पनि यो शेयर किनेर नाफा कमाउने चक्करमा हुनुहुन्छ होला/ मेरो अनुभवले के बताउछ भने बजार मूल्य भन्दा बढीमा टेन्डर हालेर फाइदा हुदैन/ त्यसैले एउटा नाममा आवेदन हाल्नु भन्दा कमसेकम २-३ जनाको नाममा आवेदन गर्नुस/ बोलकबोल रकम फरक फरक राख्नुस/ जस्तै :- तपाई ६ लाख लगानी गर्ने सोचमा हुनुहुन्छ भने तपाइले तीनवटा टेन्डरमा क्रमश: ४५०,५५०,६५० राख्न सक्नु हुन्छ/ आगामी श्रावन १८ गते अन्तिम दिन भएकोले त्यो दिनको बजार मूल्य पनि ख्याल राख्नु होला/ यसको बाडफाड छिटै भएर प्रमाण-पत्र तपाइको हातमा पर्ने भएकोले यो बर्ष दिने प्रतिफल पनि तपाइको हातमा पर्ने निश्चित प्राय: छ/ तर याद राख्नुस,तपाइलाई जतिमा टेन्डर परे पनि तपाइको हातमा प्रति कित्ता १०० को प्रमाण-पत्र हुने भएकोले त्यो शेयर बेच्दा पुरै मूल्यलाई नाफा मानेर प्राथमिक शेयरसरह पूँजीगत लाभकर तिर्नु पर्छ/ कमसेकम तीनवटा टेन्डर हाल्दा सबै परे वा आंशिक शेयर परे पनि तपाइको परल मूल्य सस्तो पर्न जान्छ/
ग्लोबलले सर्वसाधारणमा अपुग साढे तीन लाख कित्ता सेयर बिक्री गर्दै, १५३ रुपैयाँ आधार मूल्य - www.bizmandu.com/content/-7969.html#.U9SIKqjojxs Global IME floats FPO through share auction: lowest bid amount Rs 154 http://www.sharesansar.com/viewnews.php?id=21414&cat=news Notice of Global IME bank FPO. http://epaper.ekantipur.com/kantipur/showtext_ajax.aspx?boxid=14812421&parentid=41784&issuedate=2772014 |
Page: 1
Sharesansar Forum Powered By Miracle Hub