पाँच ग्रामीण विकास बैंकको मर्जरबारे तपाईंहरु सँग केहि छ नयाँ न्युज??? यसको शेयर बेच्ने कोहि हुनु हुन्छ ? अषाढ अन्त्य सम्म मर्जर सकाउने कुरा थियो… कहिले बाट होला एकिकृत कारोबार? हाम्रो नेपाली टाइम कहिले भनेकै समयमा हुने हो…खोई !!! र साथीहरु यसको सम्भावित मूल्य बारे आउनुहोस आ-आफ्नो राय राख्नुहोस l