Author |
Post |
|
#1 Sat Jun 14, 2014 10:07 pm
|
Member
Registered: Jun 2013
Posts: 22
|
In the case of BOK, it may be stuck for a while due to merger procedures. SCB on the other hand, provided mostly cash dividends in the past 3 yrs and little bonus shares. This year, expectations are high that they will provide good bonus shares. Currently, we are also expecting at least 25% bonus from SCB. If the company decides to go this route, its share price has further up to go before book close. https://www.facebook.com/JaguarInvestmentsPvtLtd
|
|
#2 Thu Jun 12, 2014 3:24 pm
|
Member
Registered: Jun 2014
Posts: 10
|
धन्यवाद विमलमान सर, अहिले सम्मको वोनस हिसाव गर्दा परल मूल्य वरावर नै हुन आउछ तर लगानिको व्याज चाहि उठन सकेको छैन ।सरकै विचार अनुसार म पनि केहि समय होल्ड गर्ने मनस्थितिमा पुगे।म एउटा सिकारु र सानो लगानि गर्न इच्छुक भएकोले अहिले र्सटर्टमको लागि कुन कुन स्टकमा लगानि गर्दा राम्रो होला विमलमान सर ।
|
|
#3 Thu Jun 12, 2014 2:14 pm
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
Dear jitendra, तपाईले किन्नु भएको शेयरले बोनस पनि दियो होला अहिलेको मितिमा आफ्नो परल मूल्य निकाल्नुस त्यसपछि छलफल गरौला/ बजार हेर्दा दुवै शेयर अहिले होल्ड गर्नु बुद्दिमानी हुन् सक्छ/
|
|
#4 Thu Jun 12, 2014 11:51 am
|
Member
Registered: Jun 2014
Posts: 10
|
मैले SCB को 3,000. मा र BOK 700 मा किनेको शेयर मूल्यमा वजार कहिले पुग्छ होला ? वा पुग्दैन ? यसलाई वेचेर अर्को कुन शेयरमा लगानी गर्नु उचित होला विज्ञहरुवाट सुझाव पाउन ।
|