सर महिले कुनै कम्पनीको शेयर @500 मा किने , त्यो महिले मेरो नाममा नामसारी नगरी @ 650 बिक्रि गरि दिए पछि फेरि मूल्य कम हुदा @ 350 किने अब मेरो बेस मूल्य कुन हुन्छ र @ 100 भन्दा कम किनेको शेयर को बेस मूल्य जतिमा किनिको त्यो नै हुन्छ कि @ 100 नै हुन्छ