Page: 1
Author | Post |
---|---|
#1 Wed May 28, 2014 12:04 pm
|
|
Member
![]() Registered: May 2014
Posts: 206
|
Profit is good..... chances of bonus share... kun din kheladi khel garne hun..tyo matra kurna baki ho... badna thalepaxi kinumla bhanda ni..... 2-4 din badi hold gane.. dherai kamaunel idea kaam lagla hai..
|
#2 Tue May 27, 2014 7:34 pm
|
|
Member
Registered: Oct 2013
Posts: 296
|
yes true, like other life insurance it will give good bonus, time to buy it, i think before book close 2000 ta pugchha,its profit is good almost close with nlicl. i will buy more tomm.
|
#3 Tue May 27, 2014 6:10 pm
|
|
Member
Registered: Jun 2013
Posts: 107
|
exactly deepak g...............
|
#4 Tue May 27, 2014 2:15 pm
|
|
Member
Registered: Dec 2013
Posts: 45
|
Dear aneal jee, PLIC is waiting for DDA report from Bima Samiti. After receiving DDA report from them, PLICL will conduct AGM. So, wait for few days. I think It will announce 50+ bonus share. Then PLICL will reach around 1200, 1500.
|
#5 Tue May 27, 2014 1:19 pm
|
|
Member
Registered: Mar 2014
Posts: 53
|
Its great information....Now its time for PLIC to hold the AGM and distribute the bonus or right shares...Good nes for PLIC shareholders.........
|
#6 Tue May 27, 2014 12:11 pm
|
|
Member
Registered: Dec 2013
Posts: 45
|
काठमाडौं । ग्रान्ड बैंकमा महाप्रबन्धक मनोज भट्टराई प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी भएर जाने भएका छन् । प्राइमको सञ्चालक समितिले भट्टराईलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेर स्वीकृतिका लागि नियामक निकाय बिमा समितिमा पठाइसकेको छ । ग्रान्डमा उनको अझै एक बर्ष कार्यकाल बाँकी नै थियो । प्राइम लाइफमा केही समयदेखि व्यवस्थापनको नेतृत्व रित्तो थियो । तत्कालिन प्रमुख कार्यकारी अधिकृत रेष्टा झा दोस्रो कार्याकालका लागि नियुक्त भएपछि समितिले उनलाई अनुमोदन गरेको थिएन । त्यसयता कम्पनी नेतृत्वविहिन छ । प्राइम खेतान समूह मूख्य प्रबद्धक रहेको बिमा कम्पनी हो । कम्पनीमा झालगायतले अनियमितता गरेको प्रतिवेदनमाथि बिमा समितिले अध्ययन गरिरहेको छ । भट्टराई दुई महिनाअघि मात्र ग्रान्ड बैंकको कामु प्रमुख कार्यकारी अधिकृत भएका थिए । बैंकले पर्शुराम कुँवर क्षेत्रीलाई प्रमुख कार्यकारी अधिकृत बनाएको साता दिन नवित्दै भट्टराई वाहिरिन लागेका हुन् । सुधिर खत्रीले कार्यकाल दुई महिना बाँकी छँदै राजीनामा गरेपछि भट्टराईलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । भट्टराई ग्रान्ड बैंक आउनुअघि नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए । बिमा क्षेत्र जानुअघि पनि उनी बैंकिङ क्षेत्रमा कार्यरत थिए । त्रिभूवन विश्वविद्यालयबाट २०३६ सालमा स्नातकोत्तर सकेपछि उनले त्यही लेखा अधिकृतका रुपमा करियर सुरु गरेका थिए । त्यसपछि उनी तत्कालिन नेपाल औद्योगिक विकास निगम (अहिलेको एनआइडिसी डेभलपमेन्ट बैंक) मा शाखा अधिकृतका रुपमा छिरेका थिए । एनआइडिसीमा छँदै उनी संयुक्त राष्ट्र संघको व्यवस्थापन सल्लाहकारका रुपमा अफ्रिाका गएका थिए । त्यहाँबाट फर्किएपछि पुनः एनआइडिसीमा जोडिएका उनी सन् २००५ मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा वरिष्ठ प्रबन्धकमा रुपमा बिमा क्षेत्रमा छिरेका थिए । २००६ मा नेपाल लाइफ छाडेर डिएफआइडि गएका थिए भने २००७ मा त्यहाँबाट फर्किएर नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृत भएका थिए । २०११ बाट उनी ग्रान्ड बैंकमा महाप्रबन्धकका रुपमा काम गर्दै आएका हुन । खत्रीले चैत ९ गतेबाट राजीनामा गरेपछि बैंक सञ्चालक समितिले उनलाई कामु प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । - See more at: http://www.bizmandu.com/content/-7183.html#.U4QqVHKSw4k
« Last edit by Deepak G on Tue May 27, 2014 12:14 pm. » |
Page: 1
Sharesansar Forum Powered By Miracle Hub