साथीहरु हो यो orental को कुनै समाचार बजार मा आको त छैन तर किन मूल्य भने बढेको बडेयेई छ ?
किन हो ?
मुनाफा त राम्रै गर्दै गएको हो तर
१ बर्स अघि २०० टेक्न मुस्किल सेयर अहिले ६०० नाघिसक्यो ?
के यो बृद्दी ठिकै हो ?
होटेल हरु मा पुजी को हिसाब ले कम त येही नै हो क्यारे तर dividend declare गरेको छैन अनि मूल्य आकाशिएको छ .

के हो एसको कुरो कानी ?