साथी हरु हो हामी ले सेन्चुरी को IPO मा फोर्म भरेको कति समय भयो ?
आखिर कहिले आउंछ सेन्चुरी को सेयर सर्टिफिकेट?
कहिले पाउँछौ हामीले सेयर कारोबार गर्न ?
सेयर बाडफाड गरेको कति दिन भित्र बाँडी सक्नु पर्थ्यो सेयर सर्टिफिकेट?
ढिला गर्ने लाइ कुनै कारबाही हुँदैन ?