Author |
Post |
|
#1 Sun Apr 20, 2014 10:13 am
|
Member
Registered: Oct 2013
Posts: 191
|
बीमा क्षेत्रका कम्पनीहरुको मूल्य बढिरहेको छ। नेप्सेमा सूचीकृत दुई सय ३४ कम्पनीमध्ये बीमा कम्पनीको संख्या १४ वटा रहेको छ। त्यस्तै, सूचीकृत करिब दुई सय बैंक तथा वित्तीय क्षेत्रका कम्पनीले बीमा कम्पनीको सेयर खरिद गर्न पाउँछन्। दुई सय सबैले लगानी नगरेपनि कम्तिमा एक सयले बीमा कम्पनीको सेयर खरिद गरिरहेका छन्। अहिले बिकास बैंक र फाइनान्सहरु सबैले नै बीमा कम्पनीको सेयर बजारबाट उठाइरहेका छन। यसले बीमाको सेयर निश्चित व्यक्ति तथा संस्थाको हातमा पुगेको छ , जसले गर्दा बजारमा बिमाको सेयर मागको तुलनामा आपूर्ती कम भइरहेको छ। बिमाको सेयर एउटा तप्कामा गएर बसेकाले मूल्य प्रभावित पार्ने काम पनि भएको छ। बीमा क्षेत्रको मूल्य वढ्नुको मूख्य कारण यही हो। प्रतिफलका हिसाबले बीमा क्षेत्रमा लगानी भएको छैन। किन भने बिमाभन्दा वढी प्रतिफल हुने क्षेत्रका सेयर मूल्य बढेर विक्री भइरहेका छैनन्। उदाहरण कै रुपमा, बीमा क्षेत्रका सबैभन्दा कम सेयर मूल्य भएका गुराँस लाइफ र सूर्यलाइफ कम्पनीलाई हेरौं। दुवैले यस बर्ष जम्मा सात/आठ प्रतिशतको दरमा लाभांश दिन सक्छन। तर सेयर मूल्य पाँच सय रुपैयाँ छ। प्रति कित्ता पाँच सय लगानी गरेर सात/आठ रुपैयाँ (अंकित मूल्य एक सय भएकोले) पाउँन लगानीकर्ता किन आतुर छन्? जबकी जनता बैंकले १५ प्रतिशत लाभांश दिने घोषणा नै गरिसकेको छ र बैंकको सेयर मूल्य पनि दुई सय ६० मात्र छ। प्रतिफलका हिसावले त जनता बैंक राम्रो देखिनु पर्ने हो। किन लगानीकर्ता यसमा आकर्षित छैनन्? बीमा कम्पनीहरुको आपुर्ती कम छ, यसैबाट फाइदा लिएर केही लगानीकर्ताहरु मूल्य वृद्धि गराइरहेका छन। साना लगानीकर्ताले धमाधम मूल्य बढेको बिमा क्षेत्रमा आकर्षित भएर यस्तो भएको हो।
राजकुमार तिमिल्सिना अध्यक्ष इन्भेष्टर्स फोरम
|
|
#2 Sun Apr 20, 2014 4:10 am
|
Member
Registered: Nov 2013
Posts: 33
Location: Patan
|
NLICL also good to buy for long term & short term investment...
|
|
#3 Sat Apr 19, 2014 11:08 pm
|
Member
Registered: Jul 2013
Posts: 364
|
AIC 10:55 nd NICL 1:1 .. .. nd AIC ko book closure vako chaina .. the previous book closure was for 12.5 % BS only .. nd as per share sansar .. AIC is willing to announce it's Right share by this month .. nd remember both the companies have to raise their capital by the fiscal year ending i.e asar ..
|
|
#4 Sat Apr 19, 2014 8:02 pm
|
Member
Registered: Feb 2014
Posts: 204
|
Is it Majjnuu sir, what is the ratio for them to provide right share any idea and when will b book clousre and till which date i can buy them to get right share...
Thanks guyss
|
|
#5 Sat Apr 19, 2014 7:53 pm
|
Member
Registered: Jul 2013
Posts: 364
|
AIC nd NICL for quick return coz of it's upcoming right share
|
|
#6 Sat Apr 19, 2014 7:19 pm
|
Member
Registered: Feb 2014
Posts: 204
|
Correction guys not siddhartha its sagarmatha(SIC) So plz help or jus suggest which insurance is perfect as my budget is just 2.5 lakhs
Thanks guys
|
|
#7 Sat Apr 19, 2014 6:24 pm
|
Member
Registered: Apr 2014
Posts: 8
|
PRICE is what u pay,value is what u get" so among these first sidartha n prime .in my view. if u have capital to buy 300 share of chilime .it would be far betr. but for long run 5 6 year iam seeing sanima mai may b .......
|
|
#8 Sat Apr 19, 2014 5:27 pm
|
Member
Registered: Feb 2014
Posts: 204
|
Which is better to buy 300 share no of siddhartha insurance (SIC) or sikhar insurance(SICL) or prime life insurance(PLIC) or just jump to hydro script chileme for 125 no. For long term minimum 2-3 yrs
Just suggest plzzzz
|