dear Gajaraj and Rosy
सेयर बजार मा खम्बा जस्तो टिकिरहन मूल मन्त्र भनेको तपाईं ले खरिद गरेको सेयर fundamentally (आधारभूत) कुराहरु मा sound हुनुपर्छ अनि तपाईं ले short term मा आबस्यकता पर्ने fund लगानी नगरेको हुनु पर्छ
अब चाहे नेप्से २०० अंक मा झरोस अथवा तपाइले किनेको कम्पनी को मूल्य १०,२० अथवा ३०,४० प्रतिसत ले घटोस ढुक्क हुनुस तपाईं को सेयर ले बजार मा राम्रै मूल्य पाउने दिन अबस्यै आउनेछ
अहिलेको अबस्था मा प्राय सबै कम्पनी ले लाभांस घोसना गरिसकेको तथा तेस्रो त्रैमास को रिपोर्ट आइनसकेको हुनाले बजार लाई माथि जान बल नपुगेको हो
फेरी मार्केट hit गर्न सक्ने खालको कुनै political event पनि त तत्काल आउने सम्भावना छैन नि बजार मा ?
अर्को कुरा big player हरु ले मुनाफा दिने कम्पनी को सेयर त बेचिसके अब बजार तल ल्याएर फेरी सस्तो मा सेयर किन्नु छ नि त तिनारु लाई .
अब असार श्रावन सम्म बजार येस्तई होला जस्तो छ
यो बेला बेच्ने भन्दा पनि राम्रो कम्पनी को सस्तो सेयर किन्ने बेला हो साथी हरु
तर याद राखौ नेपाल को सेयर बजार केहि ठुला लगानीकर्ता ले चाहे अनुसार चलाउन सक्छन त्यसै ले होसियार भएर सेयर खरिद बिक्रि गर्नुहोस