share investor
काठमाडौं–२९ माघ । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस अन्तत: गृह मन्त्रालय एमालेलाई दिन तयार भएको छ । बुधबार सिंहदरबारमा एमाले संसदीय दलका नेता केपी ओली सहित दुई बसेको दुई दलका नेताहरुको बैठकले एमालेलाई गृह दिने सहमति गरेको हो । सो सहमती बुधबार प्रधानमन