Forum


ShareSansar Main Page

New Topic

तपाइंको गोजी तातो भएर कि बुझेर लगानी गर्दै &#

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Jun 2013
Posts: 10
yo retained earnings bhaneko k ho
Member
Registered: Jun 2013
Posts: 27
its a very good analysis. But i have a point to make. The dividend are not paid from reserve as written by my fren. Reserves are created for a special purpose and the money cant be utilised elsewhere. It is paid from retained earnings which is a part of reserve made up of any undistributable profits retained by the company. For example a company may have 100 rs as reserve but 0 in retained earnigns cant pay any money as dividend from reserve.Talking abt the companies, RMDC has approx 32 crore in retained earnings which is investors money and they will have to distibute this sooner or later.
Appreciate members views on it.
Thanks.
Moderator
Registered: Jun 2013
Posts: 3823
Only for Nepal Bank in history of right share.
Member
Registered: Dec 2013
Posts: 83
nomoney4630 जी तपाईंको analysis/सुझाब अत्यन्त राम्रो छ। साथै १० कित्ता मात्र हुनेले हकप्रद ९५ कित्ता कसरी लिन पाउछ र????? कृपया प्रस्ट पारीदिनु ल।।
Member
Registered: Jul 2013
Posts: 15
nomoney4630 tapaile gareko analysis dherai ramro chha ra ahile ko time ma tapaile bhanne jastai 1 dhekhi 5 samm kun company haru chhan yaso janakari pauna sake ma hami jasta sana lagani karta lai kehi rahat milne thiyo?pls suggest us which one company is the best of top five?
Member
Registered: Dec 2013
Posts: 132
Very good analysis. I totally agree with you!
Member
Registered: Oct 2013
Posts: 191
केहि समय अगी ब्रोकर १४ को मा पुगेको थिए केहि बिस्लेषण गरेर कारोबार गर्ने र ठुला लगानीकर्ता लाई भेटियो
कुरा उठ्यो नेपाल बैंक को सेयर अनाबस्यक बढेको बारे
ति ठुला लगानीकर्ता हरु ले नेपाल बैंक कै सेयर लाई पटक पटक किनेर र बेचेर फाइदा कमाएका रैछन
जस्तो मार्केट मा नेपाल बैंक को सेयर १००० हुँदा १० कित्ता किने पनि लगानी १० हजार भयो पछि त्येसको हकप्रद ९५ कित्ता थपेर १०५ कित्ता लाई ३५० भन्दा माथि बेचे पनि फाइदा भै हाल्यो.
जब मार्केट तल झर्यो ४०० को हाराहारी मा ठुला कित्ता किनेर राखे अनि ४०-५० रुपैया बढे पछी बेच्यो
येसरी ठुला Investor मार्केट को गति लाई हेरेर प्रतिफल नदिने कम्पनी को सहरे पनि १०००/२००० कित्ता किनेर short term trade गरि कमाउन सक्छन .
तर तपाईं हामी साना investor राम्रा कम्पनी को सेयर राम्रै analysis गरेर किने पनि अत्तालिन्छौँ

त्येसैले साथी हरु हो कम्पनी को fundamentals नहेरी पकेट मा पैसा छ भन्दै मा जस्तोसुकै कम्पनी को सेयर खरिद गर्नु नहातारिनु
बैंक हो भने
EPS एक सेयर को भाग मा मुनाफा को कति भाग पर्छ
Networth कम्पनी को खुद सम्पत्ति कति छ ( भोलि कम्पनी merge मा गयो भने , कम्पनी बेच्यो भने १ सेयर वाला ले कति पाउछ )
NPL जति बडी निस्क्रिय कर्जा त्यति बडी provision त्यति कम मुनाफा त्यति कम eps त्यति नै कम लाभाँस दिने सम्भावना
CD Ratio राष्ट्र बैंक ले तोकेको सीमामा रही अधिकतम लगानी गर्ने बैंक ले अधिकतम मुनाफ कमाउन सक्छ
Net profit समान वर्ग का बैंक ले त्यति नै लगानी गर्दा कति मुनाफा कमाएका छन् सबैभन्दा बडी नाफा कमाउने कम्पनी र आफुले किन्न लागेको कम्पनी बीच मुनाफाको तुलना गर्नुस
Reserve जति बडी Reserve को रकम त्यति बडी नै लाभांस दिने सम्भावना ( कुनै वर्ष eps २० छ तर Reserve मा रकम पर्याप्त छ भने कम्पनी हरु ले Reserve बाट पनि लाभांस बाड्ने गरेका छन्
Management Team र board of Director board र ब्यबस्थापन मा अनुभबी र चलाख मान्छे छन् भने कम्पनी ले राम्रै गर्न सक्छ तर board र management गतिलो भएन भने नेशनल हाइड्रो, NCC जतो संस्था सक्षयम भए पनि कम्पनी ले प्रगति नगर्न सक्छ
Loan र Lagani कुनै एकै र जोखिम उक्त छेत्र मा कर्जा अधिकेंद्रित छ भने भोलि संस्था नोक्सानी मा जना सक्छ जस्तो real Estate मा अधिकांश लगानी भएका कारण धरासायी छ त्यस्तो SUNRISE लाई पनि केहि समय पहिले real Estate ले ठुलो रकम provision गर्नु पर्दा मुनाफा मा धक्का लागेको थियो
हेर्नुस
« Last edit by nomoney4630 on Sat Feb 01, 2014 5:09 pm. »

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub