Forum


ShareSansar Main Page

New Topic

नमस्कार सबै साथीहरुलाई, Merry christmas and Happy new year २०१४

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Oct 2013
Posts: 81
Go for uic.,aic for short term profit
Member
Registered: Dec 2013
Posts: 83
dherai dherai dhanyabaad Bimalman ji......
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear newfriend, SCB बाहेक NIB र APEX बजार स्थिति हेरेर किन्नु भए राम्रो / SCB को बारेमा पछि सोच्नु बुद्दिमानी लाग्छ मलाई त/
Member
Registered: Dec 2013
Posts: 83
बिमलमान जि,धन्यवाद जवाफको लागि, अनी nib र apex को बारेमा केही जानकारी दिनुस न, अहिलेको मुल्य nib-986, apex-121 छन, किन्दा उपयुक्त होला???
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear newfriend, सर्वप्रथम त तपाइलाई हाम्रो यस फोरममा हार्दिक स्वागत छ/ सबैखाले लगानीकर्ताहरुलाई उपयुक्त जानकारी र सुझाव मेरो समय र क्षमताले भ्याएसम्म दिने प्रयासरत छु/ जहाँसम्म तपाइको सवालमा अहिले प्राथमिक बजारमा अत्यधिक आवेदन पर्न जाँदा शेयर पर्ने र नाफा कमाउने सम्भावना कम छ/ यसर्थ चनाखो भई लगानी गर्न सक्दा अहिलेको परिस्थितिमा दोस्रो बजार नै उपयुक्त हुनसक्छ/
थप जानकारीका लागि -- http://sharesansar.com/forum/topic.php?id=1648&page=3
http://sharesansar.com/forum/topic.php?id=1347&page=2
http://sharesansar.com/forum/topic.php?id=1209&page=5
Member
Registered: Dec 2013
Posts: 83
आदरणिय मित्र बिमलमानजी,नमस्कार,मलाई सेयर को बारेमा धेरै ज्ञान त छैन,तैपनी धेरै समयदेखी यस् फोरममा तपाईंले दिनु भएका सल्लाह सुझाब हरु पढि रहेको छु, साथै तपाईंको सुझाब अनुसार किनबेच गर्दा नयाँ लगानिकर्ता हरुलाई धेरै मद्धत मिलेको होला साथै केही फाईदा पनि भएहोला भन्ने आशा गर्दछु तपाईंको अमुल्य सुझाबको लागि धेरै धेरै धन्यवाद।। अनी बिमलमान जि अहिलेको अवस्थामा म जस्ता नयाँ लगानिकर्ता थोरै बजेट (२/४)लाख भएकाहरु लाई दोस्रो मार्केट्मा सेयर किन्बेच गर्दा उपयुक्त होलाकी ipo खुल्दै छन, ipo भर्दा ठीक होला??? सुझाबको अपेक्ष्या गर्दछु।

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub