Forum


ShareSansar Main Page

New Topic

Asian life

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear thirdeye, कुनै पनि अवस्थामा जीवन बिमा कम्पनीको व्यापार कहिले घाटामा जादैन/
Member
Registered: Jul 2013
Posts: 986
your are right bimalji. thulo prakritik, daibi prokop ko awastha bahek.
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear thirdeye, निर्जीवन बिमा कम्पनीको तुलनात्मक नाफा राम्रो देखिए पनि संगसंगै जोखिमको मात्र पनि बढी हुन्छ/ भने हालसम्मको मेरो जानकारीमा भए अनुरुप जीवन बिमा कम्पनीमा व्यवसाय बृदी गर्ने चुनौती बाहेक कहिले व्यापार घाटामा जादैन/
Member
Registered: Jul 2013
Posts: 986
bima company haruko kamaee herda non-life wala better dekhinchhan.
Member
Registered: Sep 2013
Posts: 41
thanks a lot bimalji.
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear common-man, एसियन लाइफ इन्सुरेन्सको नाफा तुलनात्मक रुपमा बढे पनि उल्लेख्य नाफा बढेको मैले त देखिन/त्यति बृदी भनेको सामान्य नै हो जस्तो लाग्छ/ अर्को कुरा जुनसुकै औजार प्रयोग गरि जीवन बिमा कम्पनीले पुँजी बढाउन मिल्छ चाहे त्यो हकप्रद होस् वा बोनस शेयर / हालसम्मको बिमा समितिको निर्देशनलाई हेर्दा यसको पुँजी बृदि गर्नु पर्ने जरुरी छैन अर्थात् ५० करोडको हाराहारीमा छ/ नयाँ निर्देशन आउदा चुक्ता पुँजी १ अरब पुर्याउने हल्लाका कारण अहिलेको मूल्य बृदी भएको हुनुपर्छ/
थप जानकारीका लागि यो लिंक हेर्नु भयो?-- http://www.nepalsharemarket.com/Nepalsharemarket/Nepse/Docs/showDocImage.aspx?id=DOC-009587
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear Nirmal, एसियन लाइफ इन्सुरेन्सको वर्तमान अवस्था र मूल्यलाई तुलना गर्दा मेरो नजरमा अधिमुल्यांकन नै भएको लाग्छ/ बजार अवस्था हेर्दा सबै जीवन बिमा कम्पनीहरुको मूल्य प्राय जसो बढी नै छ/ यसर्थमा भन्नु पर्दा यसको शेयर अलिअलि किनेर राख्दा फाइदा नै हुनसक्छ/ तर तपाईसंग एसियन लाइफ इन्सुरेन्सको थुप्रै शेयर छ र राम्रो नाफा कमाउनु भएको छ भने कमसेकम आधा बेचेर लगानी विविधिकरण गर्नु बेस हुन् सक्छ/
Member
Registered: Sep 2013
Posts: 41
I want to seek more suggestion from bimal ji on asian.

Is asian making huge profit this year becoz of accurial method used in insurance companies?

Also what is the structure of bonus share and right share for attaining the capital structure?

Also, is it this poush end to attain such capital structure for insurance company if not when?
Member
Registered: Jun 2013
Posts: 30
What about asian life price. Overvalued or ok to buy. Seek suggestion from Bimal man sir.

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub