Page: 1
Author | Post |
---|---|
#1 Mon Dec 09, 2013 3:01 pm
|
|
Member
Registered: Oct 2013
Posts: 7912
|
Those BFIs which are involved in criminal activities have tougher rules as well as unnecessary hassle than other bfis usually.
|
#2 Mon Dec 09, 2013 1:56 pm
|
|
Member
Registered: Aug 2013
Posts: 272
|
१. मणिग्राम शाखामा KYC फर्म भर्न गएको अहिले पनि परिवारको नागरिकताको फोटोकपी माग्छ, जबकि श्रावण को सुरु देखि नै यो प्रावधान हटि सक्यो |
२. बैंक को Website मा अहिले पनि पुरानै KYC फर्म छ (1:50PM 9/Dec/2013 सम्म), मैले नोवेम्बेरमा नै टोल फ्री नम्बरमा फोन गरेर गुनासो पनि गरेको थिए अहिले सम्म ठिक गरेको छैन | ३. मेरो बहिनि को KIST Student Saving Account छ, Student ID को validaty सकिए पछि खाता बन्द गर्नु पर्छ रे, What a joke ? अहिले सम्म सुनेको थिएन एस्तो कुरा | ४. कम्पनी को current A/c खोल्न गएको, प्रबन्धपत्र र नियमावली दुवै चहिञ्छ भन्छ, जबकि एकलौटी कम्पनि दर्ता गर्दा नियमावली नै पेश नगरे पनि पुग्छ, नियम एस्तो छ भन्दा पनि मान्दैनन, अनि अर्को बैंक मा खाता खोले मैले | यो देश मा एउटा मात्र बैंक छ जस्तो गर्छन मुलाहरु, "Customer Satisfaction" भन्ने के हो भन्ने नै थाहा छैन | ५० को दशकको बैंक जस्तो भाउ खाएर चल्छ अहिलेको बैंक? |
Page: 1
Sharesansar Forum Powered By Miracle Hub