Author |
Post |
|
#1 Mon Oct 28, 2013 1:04 pm
|
Member
Registered: Oct 2013
Posts: 1577
|
धन्यवाद share sansar team.मैले यो पुरानो लिंक राम्रो संग पढे र
धेरै कुरामा जानकारी पनि प्राप्त गरे l केहि confussion भएमा फेरी
पनि सहयोग माग्नेनै छु तपाईहरुसंग l
share मार्केटको बिकासमा share sansar ले यस्तै सहयोग अझ गर्दै जावोस l
फेरी पनि धन्यवाद l
|
|
#2 Mon Oct 28, 2013 10:33 am
|
Administrator
Registered: May 2013
Posts: 109
Location: Dhalko Link Road, Kathmandu
|
Dear nissan ji, Look into this link, you will have some answer to your queries http://www.sharesansar.com/viewmarketsummary.php?id=13346Thank you _______________ With regards ShareSansar Forum Admin
|
|
#3 Sun Oct 27, 2013 6:55 pm
|
Member
Registered: Oct 2013
Posts: 1577
|
आज भोलि share अभौतिकीकरणको चर्चा धेरै हुने गरेको सुनिन्छ lमेरो मनमा केहि जिज्ञाशाहरु छन्,ती राख्ने अनुमति चाहन्छु l
१) share प्रमाणपत्र कागजी रुपमा राख्दा धेरै ठाउँ खाने,हराउने,नस्ट हुने समस्या भाग्नु पर्ने हुन्छ l अभौतिकीकरण गर्दा ति कुराबाट मुक्ति त प्राप्त हुन्छ तर यसको शुल्क कति लाग्छ ?
२) प्रमाणपत्र हामीले scan गरेर बुझाउनु पर्ने होकी ? या प्रमाणपत्र मात्र बुझाउने ?
३) प्रमाणपत्रको संख्याको आधारमा शुल्क लाग्छ या share को संख्याको आधारमा ?
४) यदि शुल्क लाग्छ भने यो शुल्क एक पटकलाई तिर्नु पर्ने होकी बार्षिक तिर्नु पर्ने हो ?
५) एकै परिवारको एउटा खाता खोलेर सबै सदस्यको त्यसमा जम्मा गर्न मिल्छ कि मिल्दैन ?
६) कारोबार छिट्टो र छरितो त हुन्छ नै अन्य केहि लाभ हुन्छकी यसबाट ?
७) सुरक्षाको त प्रश्न गर्नु नपर्ला ?
पक्कै मलाई मात्र होइन,यसको सहि जबाफले हामी धेरैले लाभ लिनेछौ l
बिज्ञहरुबाट जबाफको आशा गरेको छु l
|