Forum


ShareSansar Main Page

New Topic

अहिले पैसा कहाँ लगानी गर्दा राम्रो?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: < 1 2 3 4 5 > »

Author Post
Member
Registered: Mar 2014
Posts: 3
Yo forum ko regular visitor bhaye pani
Aja bata discussion suru gardaixu.
Bimal man sir KO POST haru herxu.
New investor haru lai sahayogi xa.
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear arbinshakya, लक्ष्मी लघुवित्तको सर्वसाधारण सेयर थोरै भएकोले पर्ने सम्भावना छ/ बैंकमा लगानी गर्नु त राम्रै छ/
Moderator
Registered: Jun 2013
Posts: 3823
साथीहरु/ इराकको संकटका कारण मूल्य बृदि हुने तेल,सुन वा चाँदी जे सुकैमा लगानी विविधिकरण गरि फाइदा कमाउने अवसर बजारमा आएको छ/
Moderator
Registered: Jun 2013
Posts: 3823
Which are the undervalued stocks that you should go for?
http://sharesansar.com/viewnews.php?id=20811&cat=news
Member
Registered: Jun 2013
Posts: 207
how is this Laxmi Laghubitta's IPO Bimalmansir?
Moderator
Registered: Jun 2013
Posts: 3823
लक्ष्मी लघुवित्तको सर्वसाधारण सेयर निस्कासन, अधिकतम पाँच हजार कित्ता सम्म अावेदन गर्न पाइने -
www.bizmandu.com/content/-7460.html#.U56FDNKQahA
Moderator
Registered: Jun 2013
Posts: 3823
एनआइबीएल क्यापिटलले पायो एएमसी क्वालिटि थ्री रेटिङ, असी करोडको सम्वृद्धि योजना–१ ल्याउदै -
www.bizmandu.com/content/-7417.html#.U5mKjdKQahA
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear kumar stha, मिथिलाको शेयर बजारमा आउने आवश्यक प्रक्रियामा छ/ प्रतिक्षा गर्नुस/
Member
Registered: Apr 2014
Posts: 12
mithila laghubittako share second marketma kahile aaula? any imformation friends.
Moderator
Registered: Jun 2013
Posts: 3823
यो वर्ष कून कम्पनीले कति लाभांस दिए
http://www.onlinekhabar.com/2014/05/199822/
Moderator
Registered: Jun 2013
Posts: 3823
किन्न जाने साना कम्पनीले पनि दिन्छन् उच्च प्रतिफल
http://www.bizmandu.com/content/-6884.html#.U2Xtd9KQbjk
Moderator
Registered: Jun 2013
Posts: 3823
Undervalued Nabil Balanced Fund-1 NAV nudges to 15.10, SIG-1, too, rises to 16.28
http://sharesansar.com/viewnews.php?id=19983&cat=news
Moderator
Registered: Jun 2013
Posts: 3823
बिमा कम्पनीको सेयर किन अकासिँदै छ?
http://www.annapurnapost.com/en/news/business/6615
Moderator
Registered: Jun 2013
Posts: 3823
बढ्दै छ लगानीकर्ताको आकर्षण
http://www.ekantipur.com/np/2071/1/13/full-story/388184.html
Moderator
Registered: Jun 2013
Posts: 3823
एनसेल साधारण सेयर निष्कासनको तयारीमा
http://www.karobardaily.com/nepali/news/2014/04/1398223679
http://sharesansar.com/viewnews.php?id=19946&cat=news
Moderator
Registered: Jun 2013
Posts: 3823
आइतवारबाट एनआइसी एसियाको ५० करोड रुपैयाँको सात बर्षे अवधिको ऋणपत्र निष्कासन, ७.२५ प्रतिशत व्याज -http://www.bizmandu.com/content/-6765.html#sthash.hsSGWF3f.dpuf
http://sharesansar.com/viewannouncements.php?id=18395
Member
Registered: Sep 2013
Posts: 259
sathiharu insurance company lea dubauna sak6 . for example 1. life insurance company Nepal 30% bonus today share price 3591 . commercial bank dev bank haru lea pani yati bonus diyako 6 tara rate kati sasto 6 .Be careful sathiharu .
Member
Registered: Apr 2014
Posts: 1
Bimalman sir, Hydroelctricity investment and development company ko future kasto x?yo company and other banking instition ko share ko value ma katiko diference hola jasto lagx? if u have any idea...plz reply
Member
Registered: Jul 2013
Posts: 986
Bimalji, ahileko awastha ma kun share ma lagani garda ramro pratifal lina sakine sambhawana chha. plz advise.
Moderator
Registered: Jun 2013
Posts: 3823
लगानी कम्पनीको आइपिओ तीन महिनाभित्र
http://www.nagariknews.com/economy/main-story/story/16833
Moderator
Registered: Jun 2013
Posts: 3823
NIDC closing bids for auction of 10.76 lakh units of Nabil promoter scrip today
http://sharesansar.com/viewnews.php?id=19887&cat=news
Member
Registered: Oct 2013
Posts: 191
बीमा क्षेत्रका कम्पनीहरुको मूल्य बढिरहेको छ। नेप्सेमा सूचीकृत दुई सय ३४ कम्पनीमध्ये बीमा कम्पनीको संख्या १४ वटा रहेको छ। त्यस्तै, सूचीकृत करिब दुई सय बैंक तथा वित्तीय क्षेत्रका कम्पनीले बीमा कम्पनीको सेयर खरिद गर्न पाउँछन्। दुई सय सबैले लगानी नगरेपनि कम्तिमा एक सयले बीमा कम्पनीको सेयर खरिद गरिरहेका छन्। अहिले बिकास बैंक र फाइनान्सहरु सबैले नै बीमा कम्पनीको सेयर बजारबाट उठाइरहेका छन। यसले बीमाको सेयर निश्चित व्यक्ति तथा संस्थाको हातमा पुगेको छ , जसले गर्दा बजारमा बिमाको सेयर मागको तुलनामा आपूर्ती कम भइरहेको छ। बिमाको सेयर एउटा तप्कामा गएर बसेकाले मूल्य प्रभावित पार्ने काम पनि भएको छ। बीमा क्षेत्रको मूल्य वढ्नुको मूख्य कारण यही हो। प्रतिफलका हिसाबले बीमा क्षेत्रमा लगानी भएको छैन। किन भने बिमाभन्दा वढी प्रतिफल हुने क्षेत्रका सेयर मूल्य बढेर विक्री भइरहेका छैनन्। उदाहरण कै रुपमा, बीमा क्षेत्रका सबैभन्दा कम सेयर मूल्य भएका गुराँस लाइफ र सूर्यलाइफ कम्पनीलाई हेरौं। दुवैले यस बर्ष जम्मा सात/आठ प्रतिशतको दरमा लाभांश दिन सक्छन। तर सेयर मूल्य पाँच सय रुपैयाँ छ। प्रति कित्ता पाँच सय लगानी गरेर सात/आठ रुपैयाँ (अंकित मूल्य एक सय भएकोले) पाउँन लगानीकर्ता किन आतुर छन्? जबकी जनता बैंकले १५ प्रतिशत लाभांश दिने घोषणा नै गरिसकेको छ र बैंकको सेयर मूल्य पनि दुई सय ६० मात्र छ। प्रतिफलका हिसावले त जनता बैंक राम्रो देखिनु पर्ने हो। किन लगानीकर्ता यसमा आकर्षित छैनन्? बीमा कम्पनीहरुको आपुर्ती कम छ, यसैबाट फाइदा लिएर केही लगानीकर्ताहरु मूल्य वृद्धि गराइरहेका छन। साना लगानीकर्ताले धमाधम मूल्य बढेको बिमा क्षेत्रमा आकर्षित भएर यस्तो भएको हो।

राजकुमार तिमिल्सिना
अध्यक्ष
इन्भेष्टर्स फोरम
Member
Registered: Jun 2013
Posts: 88
बिमलमान sir , kabeli ko eps kasto6?kati samma price halda parla, ra phaida hola?market price ta mahango jastai lag6, malaita!!
Moderator
Registered: Jun 2013
Posts: 3823
यही वर्ष चार जलविद्युत कम्पनीको आईपिओ, सीडीएससी सञ्चालनमा, म्युचुअल फण्डका नयाँ योजना र नीतिगत �� - http://www.bizmandu.com/content/dwaegdwaeg.html#.U1DRX9KQbjk
http://www.bizmandu.com/content/-6708.html#.U1HByVWSx_Q
« Last edit by बिमलमान on Sun Apr 20, 2014 7:45 pm. »
Moderator
Registered: Jun 2013
Posts: 3823
सेयर बजारमा इतिहासकै महत्वपूर्ण दिन, डिम्याटमा रहेको सेयरको पहिलो कारोबार -
http://www.bizmandu.com/content/-6669.html#.U0-rztKQbjk

Post Reply

Page: < 1 2 3 4 5 > »

Sharesansar Forum Powered By Miracle Hub