मल्टि डेरिभेटिभ्स एक्सचेन्जमा सात वाणिज्य बैंकको मुख्य लगानी
स्वेडा इन्भेष्टमेन्ट कम्पनीको संयोजन तथा सानिमा बैंकको अग्रसरतामा स्थापना गर्न लागिएको एमडिएक्स नेपालको अधिकृत पूँजी एक अर्ब र चुक्ता पूँजी ६८ करोड २५ लाख रुपैयाँ हुने प्रस्ताब गरिएको छ ।
- This piece of S "sanima bank" is anti NEPSE but supports commodity market. Could sanima bank be CIA asset????