http://www.bizmandu.com/content/20181023134624.html संघीय सरकारले चालु आर्थिक बर्षका लागि महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका गरी ७५३ स्थानीय तहका लागि तीन खर्ब ८ अर्ब ४८ करोड ७२ लाख रुपैयाँ छुट्याएको छ। गत बर्षका लागि २ खर्ब २५ अर्ब रुपैयाँ छुट्याएको थियो। गत बर्ष चौमासिक रुपमा ७५ अर्बका दरले पैसा पठाइएको थियो।
स्थानीय तहमा ३ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप जाँदा कर्जा-पूँजी निक्षेप अनुपात (सिसिडी) ८० प्रतिशत कायम गर्दा बैंकहरुसँग २ खर्ब ४६ अर्ब रुपैयाँ ऋण दिन योग्य तरलता उपलब्ध हुन्छ। यो बर्षभरीमा उपलब्ध हुने तरलता हो।
1 - This is Must
2 - This will compensate for government inefficiency in expenditure which always tightens the money availability in the system
3 - This will immediately create liquidity of 102 arab in month of kartik and 102 arab in each another 4 months
4 - Further pending payments for capital expenditure by central government will inject more money
5 - This will fulfill the gap in the cycle of revenue collection and expenditure and system will be restored with money availability which in-turn will push the interest rate levels down
.....Baki Ishwor Ko Leela......
« Last edit by
पूजीभैरव on Wed Oct 24, 2018 7:04 am. »